साँस्कृतिक भेषभूषामा पर्यटक

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएको भारतीय पर्यटकहरु विभिन्न समुदायको पहिचान झल्कने साँस्कृतिक भेषभूषामा सजिएर तस्विर तथा भिडियो बनाउँदै । बन्दीपुरमा आउने पर्यटकलाई स्थानीय साँस्कृतिक भेषभूषले लोभ्याउने गरेको छ । यस्तै पछिल्लो समय बन्दीपुरमा भारतीय पर्यटकको आगमन बढेको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










