अर्थ
-
Top 3 Feature Posts
३१ असार २०८२, मंगलवार ११:२६मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डको तेस्रो पटकसम्म म्याद थप्दापनि सकिएन काम
तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना निर्धारित समयमा सम्पन्न हुन सकेन । आँवुखैरेनी–जामुने (पूर्वी) र जामुने–पोखरा (पश्चिम) दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । योजनाको पूर्वी खण्डको तेस्रो पटक थपिएको म्याद सकिएपनि काम भने सकिएको छैन । पूर्वीखण्डको तेस्रो पटक थप भएको म्याद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० असार २०८२, सोमबार १४:२८आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली
आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली…
पुरा पढ्नुहोस -
अर्थ
२७ असार २०८२, शुक्रबार १४:२१केरा गाउँ ‘बाँस्टारी’
वालिङ (स्याङ्जा) : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् । बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा केराका उत्पादन सुरु गर्नुभएको थियो । पछि त्यसलाई…
पुरा पढ्नुहोस -
अर्थ
२६ असार २०८२, बिहीबार १९:१८चेक बाउन्सबारे नयाँ व्यवस्था- अनादर प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने
काठमाडौं । चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन/परिमार्जन/थप गर्दै चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था गरिएको हो । संशोधित व्यवस्था अनुसार चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि बमोजिम…
पुरा पढ्नुहोस -
अर्थ
२६ असार २०८२, बिहीबार १२:२५चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो
म्याग्दी : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ । पैतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ असार २०८२, बुधबार १४:०१मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
काठमाडौँ : यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ असार २०८२, बुधबार १३:५७आँबुखैरेनीस्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ असार २०८२, बुधबार १३:४४व्यासको बजेट : रु १ अर्ब ८१ करोड ७६ लाख पारित
दमौली : तनहुँको व्यास नगरपालिकाको ४३औं नगरसभा सोमबार नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु १ अर्ब ८१ करोड ७६ लाख १९ हजार बराबरको आय–व्यय बजेट कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ । सभामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ असार २०८२, बुधबार १३:४२गण्डकीमा घरेलु मदिरा उत्पादन गर्ने बाटो खुल्यो
तनहुँ : गण्डकी प्रदेशमा घरेलु मुदिरा उत्पादनको कानुनी बाटो खुलेको छ । संसद्बाट पारित भएको गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐनको संशोधन विधेयकले घरेलु मदिरा उत्पादनलाई सहजीकरण गरेको हो । २०७५ सालमा यो ऐन बनेको थियो । सरकारले ऐनमा संशोधन गरेको हो । संशोधन विधेयकमा स्थानीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ असार २०८२, सोमबार १३:०५रैथाने धान हराउने चिन्ता
गण्डकी : कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांशतः खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ । डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहेँले धानका…
पुरा पढ्नुहोस -
अर्थ
२२ असार २०८२, आईतवार १२:५०तनहुँको देवघाटस्थित मधुवन सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती
दमौली : देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ । उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले रु चार लाख र सामुदायिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ असार २०८२, शनिबार १४:५०गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै
गण्डकी : गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ९७ हजार ७६९ हेक्टरमा धानखेती गरिएकामा गत वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टर पुगेको हो । यस वर्ष भने ९४ हजार १८२ हेक्टरमा धान रोपाइँ हुने…
पुरा पढ्नुहोस