अर्थ
-
अर्थ
१२ असार २०८२, बिहीबार १२:३०भिमादको भानुमतीमा सामुहिक रुपमा अकबरे खुर्सानीखेती
भिमाद : तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीका कृषकहरुले समुहिक रुपमा अकबरे खुर्सानीखेती गरेका छन् । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत करिब १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले बताए । कृषि उत्पादन बढाई वडा नं. ९ का स्थानीय बासिन्दालाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ असार २०८२, बुधबार १४:४७तनहुँका स्थानीय तहको बजेट प्रवृत्ति : कतै वृद्धि त कतै कटौती, खर्च व्यवस्थापनमा चुनौती, प्राथमिकतामा पूर्वाधार
दमौली । तनहुँ जिल्लाका १० वटा स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन् । जिल्लाका अधिकांश पालिकाले अघिल्लो वर्षको तुलनामा अनपेक्षित बजेट कटौती गरेका छन् भने केही पालिकामा पनि बजेट बढाएको देखिएको छ । जिल्लास्थित चार नगरपालिका र छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ असार २०८२, बुधबार १३:२७तनहुँका पालिकाहरुको करिब ७ अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेट, कुन पालिकाको कति ?
तनहुँ : तनहुँका १० वटै स्थानीय सरकारले मंगलबार आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत गर्नु अघि तनहुँका सबै स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरी गरिसकेका छन् । तनहुँका कतिपय स्थानीय सरकारले यस अघि नै सभाको आयोजना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ असार २०८२, बुधबार १२:३६युवालाई नगरमै स्वरोजगार बनाउन व्यासको “आफ्नै गाउँ फर्की आऊ” कार्यक्रम
दमौली : तनहुँको व्यास नगरपालिकाले मंगलबार ४३औं नगरसभामा आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले युवा उद्यमीहरु र नगर भित्रका युवाहरुको व्यवसायिक प्रवर्द्धन एवं स्वरोजगार सृजना गर्ने उद्देश्यले ‘आफ्नै गाउँ फर्की आउ’ कार्याक्रमलाई प्रथामिता दिएर नीति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ असार २०८२, बुधबार १२:३५सहकारीमा काल्पनिक नाफा देखाई वोनस बाँड्ने प्रवृत्तिलाई व्यासले रोक्ने
दमौली : तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा नगरपालिका भित्र सञ्चालन भएका सहकारीलाई नियमन गर्ने भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानले ४३औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन…
पुरा पढ्नुहोस -
अर्थ
१० असार २०८२, मंगलवार १२:२६चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या
काठमाडौँ चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् । अघिल्लो वर्ष करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुँदा बजारको मागअनुसार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० असार २०८२, मंगलवार १२:२४शुक्लागण्डकीको बजेट १ अर्ब २४ करोड ७६ लाख, आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि र पशुपालन प्राथमिकतामा
दुलेगौंडा : तनहुँको शुक्लाण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब २४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सोमबार आयोजित १७औं नगर सभामा नगरप्रमुख कृष्णराज पण्डितले १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरेका थिए…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ असार २०८२, सोमबार ११:४५मुग्लिन–पोखरा सडक विस्तार : मादी नदी पुल एप्रोच बाहेक पूर्वी खण्डमा कालोपत्र सकियो
तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२५ मा रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक विस्तारको कार्य भइरहेको छ । राजमार्गको पूर्वीखण्ड (आँबुखैरेनी–जामुने)को ४१.५ किलोमिटरमा कालोपत्र लगभग सकिएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ असार २०८२, शनिबार १३:२४गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकासका लागि तनहुँमा करोडौँका योजना
दमौली : गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार निर्माणतर्फ करोडौँका योजना सञ्चालन हुने भएका छन् । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय तनहुँमार्फत सडक, पक्की पुललगायतमा करोडौँ बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले सङ्घ सरकारको समानीकरण र प्रदेश सरकारमार्फत विभिन्न योजनामा बजेट…
पुरा पढ्नुहोस -
अर्थ
६ असार २०८२, शुक्रबार १३:००आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
सिरहा : यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । मालदहलगायत आँपको सुवासले सिरहा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ असार २०८२, शुक्रबार १२:५५भानुको नीति तथा कार्यक्रम : रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड
भानु : तनहुँको भानु नगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रैथाने बालीको संरक्षण र प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिदै कृषि जैविक विविधता संरक्षणमा सामुदायलाई प्रोत्साहन गर्ने भएको छ । रैथाने वालीको संरक्षण र प्रवर्द्धन…
पुरा पढ्नुहोस -
अर्थ
५ असार २०८२, बिहीबार १४:५७चैते धान थन्क्याउने चटारोमा तनहुँका किसान
डुम्रे : जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका,…
पुरा पढ्नुहोस