खेलकुद
-
खेलकुद
क्रिकेट संघ तनहुँको साधारणसभा
जिल्ला क्रिकेट संघ तनहुँ (क्यान)ले आइतबार साधारणसभा सम्पन्न गरेको छ । संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले तनहुँमा क्रिकेटले निकै राम्रो गरिरहेको र नेपालमा क्रिकेटको क्रेज बढ्दै गएको बताए । अध्यक्ष पाण्डेले जिल्ला क्रिकेट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको ढोरफिर्दीमा दोस्रो तीज कप रनिङ शिल्ड प्रतियोगिता
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले दोस्रो तीज कप रनिङ्ग शिल्ड प्रतियोगिता २०८१ विहीबारबाट सञ्चालन गरेको छ। गणपति खेलमैदानमा सञ्चालित प्रतियोगितामा रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गतका तीन विधामा खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन घैटो फुटाई, चम्चा गुच्चा दौड, र सियोमा धागो उन्ने प्रतियोगिता…
पुरा पढ्नुहोस -
खेलकुद
गोरखाको च्याङ्ली स्पोर्टसले जित्यो १७औं भानु कपको उपाधि
भानु । तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालित सर्वाधिक राशी पुरस्कार भएको १७औं भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्टसले जितेको छ । तनहुँको शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन र गोरखाको च्याङ्ली स्पोर्टस बीच उपाधिका लागि आइतबार भएको फाइनल खेलमा १–० गोल अन्तरले च्याङ्ली स्पोर्टस विजयी भएको हो ।…
पुरा पढ्नुहोस -
खेलकुद
१७औं भानु कप : उपाधिका लागि लिभिक र च्याङ्ली बीच फाइनल प्रतिस्पर्धा
भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा जारी भानु कपको १७औं संस्करणमा तनहुँको लिभिक कन्स्ट्रक्सन र गोरखाको च्याङ्ली स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेका छन् । भन्सार युवा क्लबको आयोजनामा जारी फुटबल प्रतियोगिताको शनिबार सम्पन्न सेमिफाइनलमा भानुको फ्रेन्डशिप युवा क्लबलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७औं भानु कप सुरु
तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबारबाट सञ्चालित १७औं भानु कप फुटबल प्रतियोगिताको रेफ्रिलाई बल दिएर उद्घाटन गर्दै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फडिन्द्र देवकोटा । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा भन्सार युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो । यही साउन २६ गतेसम्म…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सर्वाधिक पुरस्कार राशीको १७औं भानु कप फूटबल प्रतियोगिताको तयारी अन्तिमचरणमा
भानु । तनहुँको भानु नगरपालिकास्थित भन्सारमा आयोजित १७औं भानुकप फुटबल प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको आयोजनकले जनाएको छ। क्लबले शनिबार भानुकपको तयारीका विषयमा जानकारी गराउँदै साउन १९ गतेदेखि भानु नगरपालिका–१ भन्सार स्थित खेलमैदानमा आयोजनाको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संयोजक बिष्णु अधिकारीले बताए । भनुलाई राष्ट्रिय…
पुरा पढ्नुहोस -
खेलकुद
जिल्ला लिग फुटबल : अकलालाई हराउँदै हैरान्स क्लवले जित्यो उपाधि
दमौली । जिल्ला फुटबल संघ तनहुँले आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हैरान्स क्लव दमौलीले जितेको छ । सोमबार भएको फाइनल खेलमा अकला युवा क्लब बरादिलाई २–० ले पराजित गर्दै हैरान्सले उपाधि जितेको हो । उपाधि जितेको हैरान्सले १ लाख रुपैयाँ नगद तथा ट्रफी,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
विमलनगरको चुनपहरा : चट्टान आरोहणको केन्द्रका रुपमा विकास हुँदै
डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रूपमा विकास हुँदै गएको छ । पृथ्वीराजमार्गसंगै रहेको यो स्थानमा पर्वतीय पथ प्रदर्शक उत्पादन गर्ने उद्देश्यले विभिन्न संघसंस्थाबाट तालिम लिइरहेका प्रशिक्षार्थीलाई चट्टान आरोहण गराउँदै आइएको छ । प्रमाणित पर्वतीय पथप्रदर्शक उत्पादनका लागि यहाँ राष्ट्रियस्तरको ‘सर्टिफाइड…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की र स्याङ्जा फाइनलमा भिड्ने
कास्की : कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो । समूह चरणका तीनवटै खेल जितेको स्याङ्जाले…
पुरा पढ्नुहोस -
खेलकुद
गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : नवलपुरको लगातार दोस्रो जित
पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट समुह ‘बी’को खेल रोचक मोडमा पुगेको छ । समुह ‘बी’को भोली (बुधबार) स्याङजा र नवलपुरका बीच हुने खेल रोचक मोडमा पुगेको हो । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी मंगलबारको पहिलो खेल भारी वर्षाका कारण रद्ध भए संगै…
पुरा पढ्नुहोस -
खेलकुद
फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही माविलाई
तनहुँको शुक्लागण्डकीमा आयोजना गरिएको ज्ञान बगैचा फुटसल प्रतियोगिताको उपाधी व्यासको बाराही माध्यमिक विद्यालयले जितेको छ । शनिवार भएको फाइनलमा बाराहीले पोखराको सिद्धीविनायक माविलाई टाइब्रेकरमा ३-२ ले पराजित गरेको हो । निर्धारित समयमा २-२ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको हो । उपाधीसँगै बाराही माविले नगद १५…
पुरा पढ्नुहोस -
खेलकुद
प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट : तनहुँ र कास्कीको लगातार जित
पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् ।पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् । शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ…
पुरा पढ्नुहोस