अर्थ

  • Photo of तनहुँको तल्लो सेती जलविद्युत् आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने

    तनहुँको तल्लो सेती जलविद्युत् आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन गरिने

    तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो । इआइएमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदन बुझाइएको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सव : महोत्सव मार्फत होमस्टेको विकास गरिने

    शुक्लागण्डकी महोत्सव : महोत्सव मार्फत होमस्टेको विकास गरिने

    तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालन गर्न लागिएको तेश्रो शुक्लागण्डकी महोत्सव-२०८० मार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गरिने भएको छ । यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन गरिने महोत्सवबाट दगाम, भुजिकोट लगायतका क्षेत्रका ग्रामीण बस्तिमा होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिदे भएको छ । आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन गर्न…

    पुरा पढ्नुहोस
  • Photo of माछा खान माझीकुना

    माछा खान माझीकुना

    गण्डकी : बेगनास आफँैमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । पन्ध्र वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको…

    पुरा पढ्नुहोस
  • Photo of सुनजस्तै तनहुँका सुन्तला

    सुनजस्तै तनहुँका सुन्तला

    दमौली : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गर्नुभएका अधिकारीको सुन्तला बगैँचामा एक हजार तीन सयभन्दा बढी बोट…

    पुरा पढ्नुहोस
  • Photo of हराएको पहिचान फर्काउँदै चितवनको तोरी

    हराएको पहिचान फर्काउँदै चितवनको तोरी

    चितवन : तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो । तोरी उत्पादनमा कमी आएपछि चितवनले पनि कतै आफ्नो पहिचान गुमाउने हो कि भन्ने त्रास जिल्लावासीमा थियो ।…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने

    बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँले…

    पुरा पढ्नुहोस
  • Photo of स्थानीय आर्थिक विकास कार्यक्रममा तनहुँका ३ स्थानीय तह छनोट

    स्थानीय आर्थिक विकास कार्यक्रममा तनहुँका ३ स्थानीय तह छनोट

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि तनहुँका ३ वटा सहित १०४ वटा स्थानीय तह छनोट भएका छन् । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशमा बर्सेनि घट्दै धान बालीको क्षेत्रफल, धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित

    गण्डकी प्रदेशमा बर्सेनि घट्दै धान बालीको क्षेत्रफल, धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित

    गण्डकी : गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार दुई वर्षअघि धान खेतीको क्षेत्रफल…

    पुरा पढ्नुहोस
  • Photo of यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो

    यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो

    यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको…

    पुरा पढ्नुहोस
  • Photo of कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे

    कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे

    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गर्नुभयो । मुख्यमन्त्री…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker