अर्थ

  • Photo of व्यास नगरपालिकाको प्रथम चौमासिकको सार्वजनिक सुनवाइ

    व्यास नगरपालिकाको प्रथम चौमासिकको सार्वजनिक सुनवाइ

    भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा सम्पादन भएका सेवा तथा योजनाहरुको सार्वजनिकिकरण गरेको छ । कार्यालय प्राङ्गणमा मंगलबार ‘जनतासंग स्थानीय तह’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी सम्पादन भएका कार्यक्रम सार्वजनिक तथा नागरिकका जिज्ञासाको सहजिकरण गरिएको छ । व्यास नगरपालिकाको आयोजना तथा महिला शसक्तिकरण सञ्चार…

    पुरा पढ्नुहोस
  • Photo of बजेटको कार्यान्वयन सम्बन्धमा गण्डकी प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    बजेटको कार्यान्वयन सम्बन्धमा गण्डकी प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

    भञ्ज्याङ समाचारदाता (पोखरा) गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा बजेट कार्यान्वयन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धमा छलफल भएको छ । बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै प्रदेशसभा सदस्य ललितकला गुरुङले बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । सरकारका तीनवटा बजेट सन्तोषजनक नदेखिएको बताउँदै उहाँले यस वर्ष बजेट कार्यान्वयन नहुनुमा कोरोनालाई…

    पुरा पढ्नुहोस
  • Photo of बन्दिपुरको प्रथम चौमासिक सार्वजानिक सुनुवाइ, सम्पादित विवरण सार्वजनिक

    बन्दिपुरको प्रथम चौमासिक सार्वजानिक सुनुवाइ, सम्पादित विवरण सार्वजनिक

    शिवकुमार श्रेष्ठ (बन्दिपुर) तनहुँको बन्दिपुर गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले आइतबार कार्यालयमा सार्वजानिक सुनुवाई कार्यक्रम गरी यस अबधिमा सम्पादन गरिएका कार्यक्रम तथा विवरणहरु सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागि अधिकांस वक्ताहरुले कार्यालयबाट प्रदान गरिएको सेवाहरूको उच्च मूलयाङ्कन गर्दै समग्र बन्दिपुरको पर्यटन, स्वास्थ्य,…

    पुरा पढ्नुहोस
  • Photo of ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने

    ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने

    रेष्टुरेण्ट एण्ड बार एसोशियसन ९रेवान० पोखराले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आएको सडक महोत्सव यस वर्ष कोभिड–१९ का कारण तीन दिन मात्र हुने भएको छ । पोखराको पहिचान बनेको सडक महोत्सव पुस १५,१६,१७ गते ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित २२औँ सडक महोत्सव गर्न लागिएको रेवानले पत्रकार सम्मेलनमार्फत जानकारी…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देको उमाचोक ब्लकबाट २ करोड बढि मूल्यको सुन्तला बिक्री, तनहुँमा ३० प्रतिशत सुन्तला उत्पादनमा ह्रास

    म्याग्देको उमाचोक ब्लकबाट २ करोड बढि मूल्यको सुन्तला बिक्री, तनहुँमा ३० प्रतिशत सुन्तला उत्पादनमा ह्रास

    व्यवसायिक रुपमा सुन्तला खेती गरेका कृषकहरुलाई अहिले उत्पादित सुन्तला बिक्री वितरणमा चटारो परेको छ । सुन्तला खेतीका लागि तनहुँ उपयुक्त वातावरण भएको जिल्ला पनि हो । तर, यस वर्षजिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको छ । एक हजार ५०० हेक्टर क्षेत्रफलमा करिब ८ हजार २ सय म्याटि्रकटन सुन्तला उत्पादन हुने अनुमान…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी नगरपालिकाले अनुदानमा कृषकलाई ३० हजार किलो आलुको बीउ

    शुक्लागण्डकी नगरपालिकाले अनुदानमा कृषकलाई ३० हजार किलो आलुको बीउ

    आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ मासुमा आत्मनिर्भर : यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन

    तनहुँ मासुमा आत्मनिर्भर : यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन

    जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ । गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशका सांसदद्वय कोइराला र गुरुङद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट

    गण्डकी प्रदेशका सांसदद्वय कोइराला र गुरुङद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट

    गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) र निर्वाचन क्षेत्र नं. १ प्रदेश -क)बाट प्रत्यक्ष तर्फाट निर्वाचित प्रदेश सभा सदस्य आशा कोइराला र रामबहादुर गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना छनोट गरी र्सार्वजनिक गरेका छन् । सांसद कोइरालाले भवन निर्माण, सडक, पार्क,…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ क्षेत्र नं. १ का सांसद श्रेष्ठद्वारा योजना छनोट (कहाँ कति ? सूचित सहित)

    तनहुँ क्षेत्र नं. १ का सांसद श्रेष्ठद्वारा योजना छनोट (कहाँ कति ? सूचित सहित)

    तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो क्षेत्रका पाँच तहका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत चार करोड रुपैयाँको विकास बजेटको योजना छनौट गरी र्सार्वजनिक गरेका छन् । विनियोजितमध्ये विकासमा ३ करोड ९६ लाख ४० हजार तथा प्रशासनिक खर्च तीन लाख ६० हजार रुपैयाँ…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाद्वारा कृषकलाई आलुको बीउ वितरण

    व्यास नगरपालिकाद्वारा कृषकलाई आलुको बीउ वितरण

    व्यास नगरपालिकालाई आलुको बीउमा आत्मनिर्भर बनाउन कृषक समूहलाई आलुको बीउ वितरण गरिएको छ । बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले साढे नौ टन आलुको बीउ वितरण गरेको बताएको छ। काभ्रेपलाञ्चोकबाट जनकदेव र डिजिरे आलुको बीउ ल्याएर कृषक समूह मार्फ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले बताए । निर्वाहमुखी…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker