अर्थ

  • Photo of दमौली–लेखनाथ प्रसारण लाइन निर्माणः स्थानीयद्वारा क्षतिपूर्तिको माग

    दमौली–लेखनाथ प्रसारण लाइन निर्माणः स्थानीयद्वारा क्षतिपूर्तिको माग

    दमौली : दमौली–लेखनाथ प्रसारण लाइनअन्तर्गत टावर निर्माणका लागि तनहुँको व्यास नगरपालिका–५ क्षेत्रमा जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढिसकेको छ । जग्गा रोक्का भइसकेको विषयमा समयमा जानकारी नपाएको भन्दै प्रभावित स्थानीयले असन्तुष्टि जनाएका छन्। ध्रुवनाथ पण्डित, श्रीभद्र आचार्य, विजय वाग्लेलगायत स्थानीयले आफ्नो मुख्य सम्पत्ति उक्त जग्गा भएको उल्लेख गर्दै न्यायोचित क्षतिपूर्तिको माग…

    पुरा पढ्नुहोस
  • Photo of यसरी  फेरिदैछ रुपाको रुप

    यसरी  फेरिदैछ रुपाको रुप

    गण्डकी : अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा…

    पुरा पढ्नुहोस
  • Photo of देवघाटका महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

    देवघाटका महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

    दमौली : तनहुँको देवघाट गाउँपालिका–५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रूपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरूको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरूद्वारा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

    तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

    दमौली : अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लागि विभिन्न विकासका आयोजना समावेश गर्न आग्रह गर्नुभएको छ । उहाँले प्राथमिकताका आधारमा आयोजनाहरू पेस गर्दै बजेट सुनिश्चित गर्न अर्थमन्त्री डा वाग्लेको ध्यानाकर्षण गराउनुभएको हो । अध्यक्ष चुमानले जिल्लामा…

    पुरा पढ्नुहोस
  • Photo of तीन पटकसम्म म्याद थपे पनि पूरा हुन सकेन तनहुँको नमूना पशु अस्पताल भवन   

    तीन पटकसम्म म्याद थपे पनि पूरा हुन सकेन तनहुँको नमूना पशु अस्पताल भवन   

    तनहुँ : तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा नमूना अस्पतालको भवन निर्माण निर्माणाधीन अवस्थामा छ । पटक–पटक म्याद थपे पनि गण्डकी प्रदेशको गौरवको योजनाको रूपमा निर्माणाधीन नमूना पशु अस्पतालको भवन निर्माण पूरा हुन सकेको छैन । प्रदेश सरकारको प्राथमिकताको योजनाका रूपमा रहेको नमूना पशु…

    पुरा पढ्नुहोस
  • Photo of दमौली–जोमसोम–मुक्तिनाथ डिलक्स बस सेवा सञ्चालनमा

    दमौली–जोमसोम–मुक्तिनाथ डिलक्स बस सेवा सञ्चालनमा

    तनहुँ : स्थानीय यातायातको सहकार्यमा तनहुँको दमौलीबाट हिमाली धार्मिक गन्तव्य जोमसोम हुँदै मुक्तिनाथ जोड्ने डिलक्स बस सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। सर्वसाधारण यात्रु तथा तीर्थयात्रीहरूको सहजताका लागि सुरु गरिएको उक्त सेवा मुक्तिनाथ दर्शनमा जाने श्रद्धालुहरूको बढ्दो चापलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको स्थानीय यातायातका शाखा प्रमुख चित्र गुरुङले जानकारी…

    पुरा पढ्नुहोस
  • Photo of दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

    दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास

    पोखरा : सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको…

    पुरा पढ्नुहोस
  • Photo of व्यास–८ मा प्रशासनिक भवन निर्माण, सेवा प्रवाहमा सहजता आउने विश्वास

    व्यास–८ मा प्रशासनिक भवन निर्माण, सेवा प्रवाहमा सहजता आउने विश्वास

    दमौली : तनहुँको व्यास नगरपालिका वडा नम्बर ८ को नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । नवनिर्मित उक्त भवनको बुधबार नगर प्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । नगर प्रमुख न्यौपानेले वडा कार्यालय नागरिकसँग प्रत्यक्ष जोडिएको निकाय भएकाले यहाँबाट पारदर्शी, निष्पक्ष र नागरिकमैत्री सेवा प्रवाह हुनुपर्नेमा जोड…

    पुरा पढ्नुहोस
  • Photo of बैरेनी जग्गा एकीकरण आयोजना ७५ प्रतिशत, कार्यान्वयनमा तीव्रता

    बैरेनी जग्गा एकीकरण आयोजना ७५ प्रतिशत, कार्यान्वयनमा तीव्रता

    दमौली : तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजनाले कार्यान्वयन इकाई कार्यालय उद्घाटनसँगै गति लिएको छ। हालसम्म आयोजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। नगर प्रमुख बैकुण्ठ न्यौपानेले कार्यालय उद्घाटन गर्दै अव्यवस्थित भू–उपयोगलाई वैज्ञानिक र योजनाबद्ध रूपमा व्यवस्थापन गर्ने लक्ष्यका लागि आयोजना महत्वपूर्ण भएको बताए । उनले…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड गोरखातर्फ लगिने

    मुग्लिन–पोखरा राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्ड गोरखातर्फ लगिने

    पोखरा : पृथ्वी राजमार्ग स्तरोन्नति योजना अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनी खण्डलाई स्तरोन्नति प्रक्रिया सुरु गरिएको छ । यो खण्डमा चट्टान र पहाडका कारण गोरखातर्फ डाइभर्ट गरी नयाँ ट्र्याक खोल्न लागिएको हो । प्राविधिक डिजाइन अनुसार यो सडक तनहुँतर्फ ४ लेन र गोरखातर्फ २ लेनको हुनेछ । हालको सडकलाई विस्तार गर्दा भौगोलिक…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker