अर्थ
-
बाख्रा अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च
तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी पाठापाठी उत्पादन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा अनुसन्धान केन्द्रले विभिन्न बाख्राका जातका तीन सय पाठापाठी उत्पादन गर्ने लक्ष्य राखेकोे थियो । उक्त अवधिमा लक्ष्यभन्दा ६० बढी पाठापाठी उत्पादन भएको केन्द्रका प्रमुख राजु कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट…
पुरा पढ्नुहोस -
मध्यपहाडी राजमार्ग आसपासका पालिका अव आर्थिक करिडोर
राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग (लोकमार्ग) आयोजना निर्माणकै चरणमा छ । देशको पूर्वदेखि सुदूरपश्चिमसम्म पहाडी भूगोलमा विकासको मेरुदण्डका रूपमा हेरिएको उक्त राजमार्ग निर्माणसँगसँगै गण्डकी प्रदेशमा राजमार्गले छुने पालिकालाई आर्थिक करिडोरकारूपमा विकास गरिने भएको छ । गण्डकीमा मध्यपहाडीले गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङ गरी पाँच जिल्लालाई छुन्छ । गोरखाको आरुघाटदेखि बागलुङको…
पुरा पढ्नुहोस -
तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै
तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो । आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो । गत वर्ष ३६…
पुरा पढ्नुहोस -
नेपालमा पनि बढ्दैछ खाद्य असुरक्षा
तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मुलुकमा औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकताका लागि खाद्यान्न पर्याप्त नै भए पनि खाद्य असुरक्षा भने कायमै रहेको बताउनुहुन्छ…
पुरा पढ्नुहोस -
एक वर्षमा नेपालीले दुई अर्बभन्दा बढीको काजु र बदाम खाए
एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २…
पुरा पढ्नुहोस -
तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च
तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष संघ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा जिल्लामा रु तीन अर्ब १२…
पुरा पढ्नुहोस -
बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ । समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष…
पुरा पढ्नुहोस -
बन्दिपुर गाउँपालिकाको ६४ करोड ९६ लाखको बजेट पुस्तिका सार्वजनिक
तनहुँको बन्दिपुर गाउँपालिकाले चाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ र प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले संयुक्त रुपमा बजेट तथा नीति पुस्तिका सार्वजनिक गरेका हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु. ६४ करोड…
पुरा पढ्नुहोस -
भिमाद नगरपालिकाद्वारा ६७ करोडको बजेट पुस्तिका सार्वजनिक
तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा आयोजित १२औं नगर सभाबाट स्वीकृत ६७ करोड रुपैयाँ बराबरको बजेट पुस्तिका प्रतिनिधिसभा सदस्य केदार सिग्देलले आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । नगरपालिकाले चालु आर्थिक वर्षका लागि आर्थिक विकास, समाजिक विकास, पूर्वाधार…
पुरा पढ्नुहोस -
५० करोड लगानीमा पोखराकै ठूलो वाटर स्पोर्टस् : फिस्टेल ड्रिम पार्क
पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ । फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् । ‘यसअघि पोखरामा यो स्तरको पार्कहरू बनेका छैनन्…
पुरा पढ्नुहोस