अर्थ

  • Photo of तनहुँमा चैते धान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

    तनहुँमा चैते धान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

    दमौली : तनहुँमा सञ्चालन भएको चैत धान प्रवर्द्धन आयोजनामार्फत एक वर्षमा एक हजार १७७ मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको…

    पुरा पढ्नुहोस
  • Photo of हल गोरु पाल्ने म्याग्देका २७५ किसानले पाए अनुदान

    हल गोरु पाल्ने म्याग्देका २७५ किसानले पाए अनुदान

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

    पोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन

    पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका किसानलाई दूधमा अनुदानबापत रु ९७ लाख ४१ हजार वितरण

    तनहुँका किसानलाई दूधमा अनुदानबापत रु ९७ लाख ४१ हजार वितरण

    दमौली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो । केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि…

    पुरा पढ्नुहोस
  • Photo of बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन जारी, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने

    बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन जारी, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गर्दै सबै विषयगत मन्त्रालय, विभाग तथा निकायलाई परिपत्र गरेको छ । बिहीबार बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थले बजेटको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, आयोजनाको हस्तान्तरण तथा कार्यान्वयन, रकमान्तर तथा कार्यक्रम संशोधनलगायतका विषयमा…

    पुरा पढ्नुहोस
  • Photo of श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

    श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

    काठमाडौँ : नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५० बनाउने विषयमा सहमति भएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ । श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम…

    पुरा पढ्नुहोस
  • Photo of आज देखि नयाँ बजेट कार्यान्वयनमा

    आज देखि नयाँ बजेट कार्यान्वयनमा

    आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत लिएका नयाँ नीति र नयाँ कार्यक्रमहरू आजैबाट कार्यान्वयनमा जाने भएका हुन् । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्था बमोजिम गत जेठ १५ गते २०८२/८३ का…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी नगरपालिकाको रु १ अर्ब २८ करोड २८ लाख बजेट पारित

    शुक्लागण्डकी नगरपालिकाको रु १ अर्ब २८ करोड २८ लाख बजेट पारित

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पारित गरेको छ । १७औं नगर सभाले १ अर्ब २८ करोड २८ लाख ८९ हजार ९९७ रुपैयाँ बराबरको बजेट पारित गरेको हो । नगरपालिकाले आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख, राजस्व बाँडफाँड ११ करोड…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीस्थित मादीनदीमा निर्माणाधिन चारलेनको पुलको काम अन्तिम चरणमा

    दमौलीस्थित मादीनदीमा निर्माणाधिन चारलेनको पुलको काम अन्तिम चरणमा

    दमौली : मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको चारलेनको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्न भएको हो । पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले…

    पुरा पढ्नुहोस
  • Photo of भानु नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत

    भानु नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत

    भानु : तनहुँको भानु नगरपालिकाको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गरेको छ । नगरपालिकाको १६औं अधिवेशनको तेस्रो बैठकले आर्थिक वर्ष २०८२/०८३ को लागि नगरपालिकाले ९२ करोड ४ लाख ३ हजर ७१५ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम स्वीकृत गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । नगरपालिकाले पूर्वाधार र…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker