अर्थ

  • Photo of दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

    दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड

    गण्डकी : कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ । उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई बिक्री गर्दै आएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of भन्सार दर घटेपछि तोलामै १५ हजार ९ सय घट्यो सुन

    भन्सार दर घटेपछि तोलामै १५ हजार ९ सय घट्यो सुन

    काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । ‘सरकारले १०…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा : पश्चिम खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति

    पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा : पश्चिम खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति

    गण्डकी : पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न…

    पुरा पढ्नुहोस
  • Photo of सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

    सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

    पोखरा : पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको छिम्केश्वरी लाब्दीमा बीस रोपनी जमीनमा रायो सागखेती

    तनहुँको छिम्केश्वरी लाब्दीमा बीस रोपनी जमीनमा रायो सागखेती

    समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमीनमा व्यावसायिक रायो सागखेती गरिएको छ । किसानले उत्पादन गरेका कृषि उपज बिक्री सहजका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था मिलाएपछि यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय सङ्गिता गुरुङ, टीकामाया गुरुङ, आइतमाया गुरुङ,…

    पुरा पढ्नुहोस
  • Photo of एउटै व्यक्तिले फलाए चार सय मुरी धान

    एउटै व्यक्तिले फलाए चार सय मुरी धान

    तम्घास (गुल्मी) : जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक्नुभएको छ भने अझै सय मुरी…

    पुरा पढ्नुहोस
  • Photo of बाढीपहिरोले भिमादका ३५ खानेपानी आयोजनामा क्षति

    बाढीपहिरोले भिमादका ३५ खानेपानी आयोजनामा क्षति

    भिमाद : तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पु¥याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको हो । नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब रु ५० लाख बजेटले नधानेपछि विकास निर्माणको…

    पुरा पढ्नुहोस
  • Photo of २३ वर्षदेखि मौरीपालनमा आबद्ध तनहुँको दगामका नन्दराज थापा

    २३ वर्षदेखि मौरीपालनमा आबद्ध तनहुँको दगामका नन्दराज थापा

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ । त्यतिबेला घरेलु कार्यालयले मौरीपालनसम्बन्धी चारदिने तालिम दिएपछि यसतर्फ आकर्षित भएको थापाले बताउनुभयो । दुई घारबाट मौरीपालन सुरु गर्नुभएका थापाले तालिम लिएपश्चात् मौरीपालन…

    पुरा पढ्नुहोस
  • Photo of भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

    भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

    ढोरपाटन (बागलुङ) : चारैतिर अग्ला पहाड । कतै खोँच त कतै समथर जमिन । बस्ती नजिकै जङ्गल । बागलुङ तमानखोला गाउँपालिका–६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो । जिल्ला सदरमुकामदेखि दूरीमा रहेको नर्जाखानी पुग्न कयौँ भिर, पहरा र जङ्घार पार गर्नुपर्छ । बस्तीदेखि जङ्गलसम्म…

    पुरा पढ्नुहोस
  • Photo of देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

    देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

    काठमाडौँ : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker