अर्थ

  • Photo of तनहुँमा विद्युत् उपयोग गर्ने ग्राहक बढे

    तनहुँमा विद्युत् उपयोग गर्ने ग्राहक बढे

    दमौली : तनहुँ जिल्लामा विद्युत् उपयोग गर्ने ग्राहक बढेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र मातहत ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार तीन सय ४५ ग्राहक सङ्ख्या वृद्धि भएको वितरण केन्द्रले जनाएको छ । गार्हस्थ्यतर्फ एक हजार दुई सय…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ सहर आयोजना डुम्रे भन्सार : आठ वर्षमा रु ९५ करोड लगानी

    नयाँ सहर आयोजना डुम्रे भन्सार : आठ वर्षमा रु ९५ करोड लगानी

    दमौली : नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो । कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक…

    पुरा पढ्नुहोस
  • Photo of प्रतिफल दिने क्षेत्र लगानीको प्राथमिकतामाः अर्थमन्त्री पौडेल

    प्रतिफल दिने क्षेत्र लगानीको प्राथमिकतामाः अर्थमन्त्री पौडेल

    काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको आँवुखैरेनीमा व्यवसायीक फूलखेती : सयपत्रीका ४० हजार विरुवा रोपियो

    तनहुँको आँवुखैरेनीमा व्यवसायीक फूलखेती : सयपत्रीका ४० हजार विरुवा रोपियो

    तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ । गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम महिला सङ्घले ३५ रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बिरुवा रोपेको हो । गत साउन २५ गतेदेखि भदौ पहिलो सातासम्म सयपत्रीका बिरुवा रोपिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो…

    पुरा पढ्नुहोस
  • Photo of उत्पादनमा अनुदान कार्यक्रमले भानुका पशुपालक किसान उत्साहित 

    उत्पादनमा अनुदान कार्यक्रमले भानुका पशुपालक किसान उत्साहित 

    भानु : तनहुँको भानु नगरपालिकाले पशुपालक किसानलाई उत्पादानमा आधारित अनुदानको व्यवस्था गरेपछि किसानहरु व्यवसायिक पशुपालनमा उत्साहित भएका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजार रुपैयाँका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् । नगरपालिकाले घाँसखेतीका साथ पशुपालन गर्दै आएका किसानलाई अनुदान…

    पुरा पढ्नुहोस
  • Photo of एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी

    एमसीसी कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा उल्लेख्य प्रगति भएको दाबी

    काठमाडौँ : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अर्थात् ‘इन्ट्रि इन टु फोर्स’ (इआइएफ) चरणमा गएको थियो । मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसिए–नेपाल) ले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा प्रवेश…

    पुरा पढ्नुहोस
  • Photo of परीक्षणको छ वर्षपछि तनहुँसुरस्थित अर्चलेडाँडाबाट प्याराग्लाइडिङ सञ्चालनको तयारी

    परीक्षणको छ वर्षपछि तनहुँसुरस्थित अर्चलेडाँडाबाट प्याराग्लाइडिङ सञ्चालनको तयारी

    दमौली : तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको छ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो । तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट

    घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट

    गण्डकी : घुमफिरका लागि ‘अफसिजन’ मानिने मनसुनमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ । गत जेठमा ३४ हजार दुई सय ३० विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन् । गत असारमा कूल १० हजार सात सय ६८ पर्यटकले अन्नपूर्ण…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको छाब्दीबाराही मन्दिरमा दुई सय परिवारलाई रोजगारी

    तनहुँको छाब्दीबाराही मन्दिरमा दुई सय परिवारलाई रोजगारी

    तनहुँ : जिल्लाको चर्चित छाब्दीबाराही मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ दैनिक भक्तजनको घुइँचो बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा परिचित यस मन्दिर परिसरमा करिब दुई सय परिवारले स्वरोजगारी अपनाउँदै आएका छन् । गत शनिबार मात्र करिब पाँच हजारको सङ्ख्यामा भक्तजन आउने विश्वास गरिएको यस मन्दिरमा अन्य…

    पुरा पढ्नुहोस
  • Photo of राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा बोयर बोका र  खरी जातको बाख्राको माग उच्च

    राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा बोयर बोका र  खरी जातको बाख्राको माग उच्च

    दमौली : तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६  बढी बाख्रा उत्पादन भएको केन्द्रका प्रमुख राजु कँडेलले जानकारी…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker