अर्थ

  • Photo of मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डको तेस्रो पटकसम्म म्याद थप्दापनि सकिएन काम

    मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डको तेस्रो पटकसम्म म्याद थप्दापनि सकिएन काम

    तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना निर्धारित समयमा सम्पन्न हुन सकेन । आँवुखैरेनी–जामुने (पूर्वी) र जामुने–पोखरा (पश्चिम) दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । योजनाको पूर्वी खण्डको तेस्रो पटक थपिएको म्याद सकिएपनि काम भने सकिएको छैन । पूर्वीखण्डको तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि…

    पुरा पढ्नुहोस
  • Photo of आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली

    आधुनिक रोग निदानका आधारः परम्परागत खाद्यबाली

    आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली हो भन्ने कुरा बुझ्दै गएका…

    पुरा पढ्नुहोस
  • Photo of केरा गाउँ ‘बाँस्टारी’

    केरा गाउँ ‘बाँस्टारी’

    वालिङ (स्याङ्जा) : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् । बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा केराका उत्पादन सुरु गर्नुभएको थियो । पछि त्यसलाई विस्तार गरेर व्यावसायिक केराखेती थाल्नुभएको…

    पुरा पढ्नुहोस
  • Photo of चेक बाउन्सबारे नयाँ व्यवस्था- अनादर प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने

    चेक बाउन्सबारे नयाँ व्यवस्था- अनादर प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने

    काठमाडौं । चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन/परिमार्जन/थप गर्दै चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था गरिएको हो । संशोधित व्यवस्था अनुसार चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि बमोजिम खातामा रकम मौज्दात नभएको वा…

    पुरा पढ्नुहोस
  • Photo of चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो

    चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो

    म्याग्दी : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ । पैतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय…

    पुरा पढ्नुहोस
  • Photo of मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

    काठमाडौँ : यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनीस्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

    आँबुखैरेनीस्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको बजेट : रु १ अर्ब ८१ करोड ७६ लाख पारित

    व्यासको बजेट : रु १ अर्ब ८१ करोड ७६ लाख पारित

    दमौली : तनहुँको व्यास नगरपालिकाको ४३औं नगरसभा सोमबार नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु १ अर्ब ८१ करोड ७६ लाख १९ हजार बराबरको आय–व्यय बजेट कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ । सभामा न्यायिक समिति, सामाजिक विकास, पूर्वाधार…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा घरेलु मदिरा उत्पादन गर्ने बाटो खुल्यो

    गण्डकीमा घरेलु मदिरा उत्पादन गर्ने बाटो खुल्यो

    तनहुँ : गण्डकी प्रदेशमा घरेलु मुदिरा उत्पादनको कानुनी बाटो खुलेको छ । संसद्बाट पारित भएको गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐनको संशोधन विधेयकले घरेलु मदिरा उत्पादनलाई सहजीकरण गरेको हो । २०७५ सालमा यो ऐन बनेको थियो । सरकारले ऐनमा संशोधन गरेको हो । संशोधन विधेयकमा स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा…

    पुरा पढ्नुहोस
  • Photo of रैथाने धान हराउने चिन्ता

    रैथाने धान हराउने चिन्ता

    गण्डकी : कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांशतः खेतमा पहेँले धान फल्ने गर्दथ्यो । तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ । डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । पहेँले धानका विकल्पमा यहाँका खेतमा कृषकले नयाँ…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker