अर्थ

  • Photo of तनहुँको देवघाटस्थित मधुवन सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

    तनहुँको देवघाटस्थित मधुवन सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

    दमौली : देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको छ । देवघाट–५ को मधुवन सामुदायिक वन उपभोक्ता समितिले जिल्लामै पहिलोपटक चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरेको छ । उक्त बिरुवा रोप्नका लागि डिभिजन वन कार्यालयले रु चार लाख र सामुदायिक वन समूहले रु एक लाख…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै

    गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै

    गण्डकी : गण्डकी प्रदेशमा बर्खे धान बालीको क्षेत्रफल घट्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ९७ हजार ७६९ हेक्टरमा धानखेती गरिएकामा गत वर्ष रोपाइँको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टर पुगेको हो । यस वर्ष भने ९४ हजार १८२ हेक्टरमा धान रोपाइँ हुने प्रदेश कृषि विकास निर्देशनालयको अनुमान…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले मानुङकोटलाई पर्यटकीय ग्रामका रुपमा विकास गर्ने

    व्यास नगरपालिकाले मानुङकोटलाई पर्यटकीय ग्रामका रुपमा विकास गर्ने

    दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो । मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा सडक विस्तार : पटक–पटक म्याद थप्दा पनि समयमा काम नसकिने निश्चित

    मुग्लिन–पोखरा सडक विस्तार : पटक–पटक म्याद थप्दा पनि समयमा काम नसकिने निश्चित

    तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आँवुखैरेनी–जामुने (पूर्वी) र जामुने–पोखरा (पश्चिम) दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । योजनाको पूर्वी खण्डको म्याद सकिन अब दश दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६ महिना बाँकी रहँदा ५४ प्रतिशत…

    पुरा पढ्नुहोस
  • Photo of नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र

    नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र

    त्रिवेणी (नवलपरासी) : नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन प्रवर्द्धनका लागि व्यास–मादी नदी एकीकृत विकास परियोजना अनुसार अगाडि बढ्दै व्यास

    पर्यटन प्रवर्द्धनका लागि व्यास–मादी नदी एकीकृत विकास परियोजना अनुसार अगाडि बढ्दै व्यास

    दमौली : तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन गुरुयोजना’ अनुसार पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले भानु शान्ति निकुञ्जबाट तयार पारिएको पर्यटन गुरुयोजना अनुसार अगाडि बढ्ने नीति लिइएको बताए । नगरपालिका भएर बग्ने (करिब १८ कि.मी.) मादी…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा “बाख्रा साटासाट” कार्यक्रम

    बन्दीपुरमा “बाख्रा साटासाट” कार्यक्रम

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न समुदायको जीवनस्तर उकास्ने तथा स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘बाख्रा साटासाट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका–१ अन्तर्गत आरुबोटे र बानियाटारका २४ जना किसानलाई उक्त कार्यक्रम अन्तर्गत बाख्रा, पाठा, उन्नत जातका बोका र निःशुल्क बीमा उपलब्ध गराइएको हो । पशुपंक्षी तथा मत्स्य विकास शाखा…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देको रु ६८ करोड ७६ लाख बजेट पारित

    म्याग्देको रु ६८ करोड ७६ लाख बजेट पारित

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गत असार १० गते १८औं गाउँसभामा प्रस्तुत गरिएको आगामी वर्षको बजेट सोमबारको गाउँसभाले पारित गरेको हो । गाउँसभामा आर्थिक विधेयक र विनियोजन विधेयक २०८२ स्वीकृतका लागि पेश गरिएकामा सभाले उक्त दुवै विधेयक…

    पुरा पढ्नुहोस
  • Photo of वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन, तनहुँमा १८ प्रतिशत रोपाइँ

    वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन, तनहुँमा १८ प्रतिशत रोपाइँ

    गण्डकी : असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र…

    पुरा पढ्नुहोस
  • Photo of घाँसको अभाव टार्न भिमादले भित्र्यो घाँस भण्डारण गर्ने प्रविधि

    घाँसको अभाव टार्न भिमादले भित्र्यो घाँस भण्डारण गर्ने प्रविधि

    भिमाद : तनहुँको भिमाद नगरपालिकाले पशुपालक कृषकलाई घाँसको अभाव टार्न घाँस भण्डारण गर्ने प्रविधि भित्र्याएको छ । अगुवा किसानलाई हिउँदमा घाँसको अभाव टार्न सघाउने उद्देश्यले नगरपालिकाले घाँसलाई भण्डार गर्ने (साइलेज) प्रविधिको मेसिन खरिद गरेर ल्याएको हो । मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकारको सहयोगमा वर्षायाममा पलाएको घाँसलाई भण्डार गर्ने (साइलेज)…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker