अर्थ

  • Photo of तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    दमौली : तनहुँमा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् । सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद…

    पुरा पढ्नुहोस
  • Photo of आदिकवि भानुभक्त क्याम्पसमा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

    आदिकवि भानुभक्त क्याम्पसमा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

    दमौली : तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित तालिम केन्द्र स्थापना गर्ने तयारी अघि बढाइएको छ । यस सम्बन्धमा नबिल बैंक र क्याम्पसका प्रतिनिधिहरूबीच बिहीबार क्याम्पसको तालिम कक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नबिल बैंक केन्द्रीय कार्यालय काठमाडौँका तर्फबाट नबिल स्कुल फर सोसल एन्टरप्रेनरसिपका संयोजक…

    पुरा पढ्नुहोस
  • Photo of तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

    तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

    दमौली : तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न…

    पुरा पढ्नुहोस
  • Photo of पाँचौँ शुक्लागण्डकी महोत्सव–२०८२ : आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाउँदै

    पाँचौँ शुक्लागण्डकी महोत्सव–२०८२ : आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाउँदै

    दुलेगौंडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा पाँचौँ शुक्लागण्डकी महोत्सव–२०८२ यतिबेला उत्साहजनक रूपमा जारी रहेको छ। तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा सञ्चालन भइरहेको महोत्सवले स्थानीय स्तरमा आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई चलायमान बनाएको छ। आइतबार आयोजित सांगीतिक कार्यक्रममा कलाकार श्याम राना, होमेश भण्डारी, सुमन थापा र स्बाल…

    पुरा पढ्नुहोस
  • Photo of पाँचाैँ शुक्लागण्डकी महोत्सव : एक सय सात वर्षीय वृद्धद्वारा उद्घाटन

    पाँचाैँ शुक्लागण्डकी महोत्सव : एक सय सात वर्षीय वृद्धद्वारा उद्घाटन

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा आजदेखि सुरु भएको पाँचाैँ शुक्लागण्डकी महोत्सवको १०७ वर्षीय ज्येष्ठ नागरिक गणेशबहादुर राउतले उद्घाटन गर्नुभएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको शुक्लागण्डकी नगरपालिका-३ बनकेवा निवासी राउतले उद्घाटन गर्नुभएको हो । सोक्रममा तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले…

    पुरा पढ्नुहोस
  • Photo of लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास

    लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास

    तनहुँ : नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ । बुधबार तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सर लगायतका प्रतिनिधिको सहभागिता थियो । जर्मनी…

    पुरा पढ्नुहोस
  • Photo of दूध उत्पादनमा प्रोत्साहन : भानुले कृषकलाई प्रति लिटर ५ रुपैयाँ अनुदान दिने

    दूध उत्पादनमा प्रोत्साहन : भानुले कृषकलाई प्रति लिटर ५ रुपैयाँ अनुदान दिने

    भानु : तनहुँको भानु नगरपालिकाले स्थानीय किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर ५ रुपैयाँ अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा उक्त अनुदान प्रदान गरिने भएको हो। नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकलाई उत्साहित बनाउने…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीमा आयोजित दुई दिने रैथाने खाना महोत्सव सकियो

    शुक्लागण्डकीमा आयोजित दुई दिने रैथाने खाना महोत्सव सकियो

    दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकामा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा महोत्सव आयोजना गरेको हो । शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का अध्यक्ष एवं परिषद्का सल्लाहकार खड्कसिं थापा मगरले महोत्सवले देशभर सकरात्मक सन्देश भएको बताए। समन्वय परिषद्का अध्यक्ष…

    पुरा पढ्नुहोस
  • Photo of नेपालकै पहिलो होमस्टे सर्किटतर्फ बन्दीपुरको नयाँ पहल

    नेपालकै पहिलो होमस्टे सर्किटतर्फ बन्दीपुरको नयाँ पहल

    बन्दीपुर : सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणसँग प्रत्यक्ष रूपमा जोडिने पर्यटन अभ्यासका रूपमा होमस्टे (घरबास) पछिल्ला वर्षहरूमा नेपालमा निकै लोकप्रिय बन्दै गएका छन् । स्थानीय समुदायले आफ्नै घरमा पर्यटकलाई आतिथ्य प्रदान गर्ने यस प्रणालीले पर्यटकलाई ग्रामीण जीवनको वास्तविक अनुभव दिनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउने काम गर्छ।…

    पुरा पढ्नुहोस
  • Photo of पोषण सुधारका लागि ऋषिङ भिरकोटका कृषकलाई व्यवहारिक सिकाइ

    पोषण सुधारका लागि ऋषिङ भिरकोटका कृषकलाई व्यवहारिक सिकाइ

    ऋषिङ : पहाडी क्षेत्रमा कृषि उत्पादन वृद्धि तथा स्थानीय समुदायको पोषण सुधार गर्ने उद्देश्यले तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालित कृषक पोषण पाठशालामा लहरे तरकारी बालीको बिरुवा रोपण गरिएको छ । पहाडी क्षेत्र काष्ठ फल तथा फलफूल विकास आयोजना अन्तर्गत ऋषिङ गाउँपालिका–४ भिरकोटमा सञ्चालनमा रहेको भिरकोट कृषक पोषण पाठशालामा लहरे तरकारी बालीको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker