अर्थ

  • Photo of व्यवसायीक फूलखेतीमा तनहुँका कृषकको आकर्षण : चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

    व्यवसायीक फूलखेतीमा तनहुँका कृषकको आकर्षण : चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

    दमौली : किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ । म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलोपटक सयपत्री फूलखेती सुरु गरेका छन् ।…

    पुरा पढ्नुहोस
  • Photo of पाडीबाछी हुर्काउन तनहुँमा अनुदान वितरण

    पाडीबाछी हुर्काउन तनहुँमा अनुदान वितरण

    गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन रु ६० लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका दरले उक्त अनुदान रकम प्रदान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय ३१ आवेदन परेकामध्ये…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा श्रेष्ठ निर्वाचित

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा श्रेष्ठ निर्वाचित

    दुलेगौंडा । शुक्लागण्डकी नगर उद्याेग बाणिज्य संघकाे अध्यक्षमा समुन्द्रराम श्रेष्ठ विजयी भएका छन् । उनले कुल ३९१ म त प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी सुजित हिराचनले भने २९८ प्रतिशत मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित श्रेष़्ठलाई नेपाली कांग्रेस र माओवादीको समर्थन थियो भने…

    पुरा पढ्नुहोस
  • Photo of मित्रता सहकारीको १३औं साधारण सभा

    मित्रता सहकारीको १३औं साधारण सभा

    आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटस्थित मित्रता बचत तथा ऋण सहकारी संस्थाले १३औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामचन्द्र कँडेलको अध्यक्षतामा आयोजित साधारणसभालाई सम्बोधन गर्दै आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले सहकारीले किसान र साना ब्यापारीहरुलाई आर्थिक कारोबारमा सहयोग पुग्नुका साथै महिला र बालबालिकाहरुलाई बचत गर्ने बानीको विकासमा…

    पुरा पढ्नुहोस
  • Photo of असोजमा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

    असोजमा साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

    गण्डकी : गत असोज महिनामा ३० हजार सात सय ३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक भित्रिएका हुन् । असोजयता पर्यटकको आउजाउ…

    पुरा पढ्नुहोस
  • Photo of सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

    सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

    गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “कृषि…

    पुरा पढ्नुहोस
  • Photo of महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक रु १० लाखको कारोबार

    महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक रु १० लाखको कारोबार

    दमौली : तनहुँको देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो । डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

    तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

    दमौली : तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहे पनि लक्ष्यभन्दा बढी उत्पादन भएको केन्द्रका प्रमुख डा राजु कँडेलले जानकारी दिनुभयो । केन्द्रले…

    पुरा पढ्नुहोस
  • Photo of घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

    घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

    म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो । घोडेपानी…

    पुरा पढ्नुहोस
  • Photo of सिङ्गो गाउँ नै तरकारीखेतीमा : वार्षिक भित्रिन्छ ८० लाख

    सिङ्गो गाउँ नै तरकारीखेतीमा : वार्षिक भित्रिन्छ ८० लाख

    ढोरपाटन (बागलुङ) : बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारीखेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारीखेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारीखेती…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker