अर्थ

  • Photo of वित्तीय हस्तान्तरण: आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहले कति पाए ?

    वित्तीय हस्तान्तरण: आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहले कति पाए ?

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको सीमा सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८३–८४ मा वित्तीय हस्तान्तरण उपलब्ध गराइने घोषणा गरिएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण,…

    पुरा पढ्नुहोस
  • Photo of आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट यस्तो छ (पूर्णपाठसहित)

    आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट यस्तो छ (पूर्णपाठसहित)

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद‍मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन…

    पुरा पढ्नुहोस
  • Photo of पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

    पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

    काठमाडौँ : मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ ले सडक निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा सञ्चार पूर्वाधार विस्तारमा प्रगति भएको देखाएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    दमौली : कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता  थियो । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा,…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवनमा रुख छपान सकियो

    तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवनमा रुख छपान सकियो

    दमौली : तनहुँ जलविद्युत् आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवनतर्फको वनमा पर्ने रुखहरूको छपान सकिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपानकार्य सकिएको हो । दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने चितवन जिल्लास्थित राष्ट्रिय वनमा रहेका रुखको छपान कार्य सकिएको आयोजना…

    पुरा पढ्नुहोस
  • Photo of गाउँको उत्पादन बजारमा

    गाउँको उत्पादन बजारमा

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडा नं. ५ को वेलचौतारामा सञ्चालनमा ल्याएको कृषि हाटबजारमा आइतबार स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज खरिद बिक्री गरिदै । स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै किसानको श्रम, मिहिनेत र आत्मनिर्भरताको सम्मान गर्ने उद्देश्यले नगरपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको हो । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिका : उत्पादनमुखी र दीर्घकालीन योजनामा केन्द्रित बजेट ल्याउन सुझाव

    व्यास नगरपालिका : उत्पादनमुखी र दीर्घकालीन योजनामा केन्द्रित बजेट ल्याउन सुझाव

    दमौली : तनहुँको व्यास नगरपालिकाले आगामि आर्थिक वर्षको बजेट तथा योजना तर्जुमा सम्बन्धी परामर्श बैठक सम्पन्न गरेको छ । बैठकमा प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट उत्पादनमुखी, जनमुखी र दीर्घकालीन सोचसहित ल्याउनुपर्ने सुझाएका छन् । व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको बैठकमा बोल्दै सांसद न्यौपानेले जनताको…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीमा सञ्चालित कृषि कार्यक्रमहरूको संयुक्त अनुगमन

    शुक्लागण्डकीमा सञ्चालित कृषि कार्यक्रमहरूको संयुक्त अनुगमन

    दुलेगौंडा : कृषि विकास कार्यालय तनहुँको संयोजकत्वमा शुक्लागण्डकी नगरपालिकामा सञ्चालित विभिन्न कृषि कार्यक्रमहरूको संयुक्त स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, अनुसन्धान निर्देशक मनोज ढकाल लगायत कृषि विकास कार्यालयका अधिकृत लगायतको…

    पुरा पढ्नुहोस
  • Photo of अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण

    अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण

    लमजुङ : निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ । लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो । विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएकामा यतिबेला कामले पुनः गति लिन थालेको…

    पुरा पढ्नुहोस
  • Photo of कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

    कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

    काठमाडौँ : पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ । आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको हो । केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली सङ्कटउन्मुख देखिएका छन्…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker