अर्थ

  • Photo of दमौलीमा पाँचौ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु (तस्विर सहित)

    दमौलीमा पाँचौ आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव शुरु (तस्विर सहित)

    नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा पाँचौं आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सञ्चालन गरेको छ । महोत्सवको एक भव्य समारोहका बीच शुभारम्भ गरिएको छ । जिल्लामा बसोवास गर्ने आदिवासी जनजातिहरुले आ-आफ्नो जातिय पहिचान झल्कने भेषभूषामा सजिएर दमौलीमा साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । ‘अमूल्य भाषा…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

    गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

    गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै…

    पुरा पढ्नुहोस
  • Photo of धानको उत्पादन वृद्धि : चामल आयात घट्यो

    धानको उत्पादन वृद्धि : चामल आयात घट्यो

    अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे.टन रहेकामा ३५ लाख २० हजार मे.टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा २८ करोडको सुन्तला उत्पादन

    तनहुँमा २८ करोडको सुन्तला उत्पादन

    तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट…

    पुरा पढ्नुहोस
  • Photo of पोखरामा सडक महोत्सवः ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

    पोखरामा सडक महोत्सवः ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

    पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै साँच्चिकै प्रकृतिको बरदान हो पोखरा…

    पुरा पढ्नुहोस
  • Photo of भैँसीपालनबाट मनग्य आम्दानी गर्दै म्याग्देका कृषक

    भैँसीपालनबाट मनग्य आम्दानी गर्दै म्याग्देका कृषक

    तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गर्नुभएको छ । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उहाँले भन्नुभयो, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।” बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गर्नुभएका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर केबलकारको काम अन्तिम चरणमा

    बन्दीपुर केबलकारको काम अन्तिम चरणमा

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका स्थानीय पालिकाहरु जग्गा वर्गीकरणलाई अन्तिमरुप दिंदै, वर्गीकरण गर्दा बुझ्नुपर्ने केही कुरा

    तनहुँका स्थानीय पालिकाहरु जग्गा वर्गीकरणलाई अन्तिमरुप दिंदै, वर्गीकरण गर्दा बुझ्नुपर्ने केही कुरा

    तनहुँका छ गाउँपालिका र चार नगरपालिकाले जग्गा वर्गीकरण कार्यलाई अन्तिमरुप दिन लागि परेका छन् । सरकारले भू-उपयोग नीति र ऐन ल्याइसकेको र यही मंसिर २३ गतेसम्म यो कार्य स्थानीय पालिकाहरुले सकिसक्नुपर्ने व्यवस्था गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग निमायवली-२०७९ राजपत्रमा प्रकाशित गरिसकेको हुँदा…

    पुरा पढ्नुहोस
  • Photo of मह गाउँको परिचय दिँदै तनहुँको शुक्लागण्डकीको दगाम गाउँ

    मह गाउँको परिचय दिँदै तनहुँको शुक्लागण्डकीको दगाम गाउँ

    परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाई जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाई जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउनुहुन्छ । समयले लामै…

    पुरा पढ्नुहोस
  • Photo of छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड

    छिम्केश्वरी केबलकारको लागत तीन अर्ब दश करोड

    तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबलकार निर्माण गरिने भएको छ । रु तीन अर्ब दश करोड लागतमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दीपुरमा केबलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाका रुपमा छिम्केश्वरीमा केबलकार निर्माण गर्न लागेको हो । समुन्द्री सतहबाट दुई हजार…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker