अर्थ

  • Photo of सामूहिक सयपत्री फूलखेती गर्दै म्याग्दे गाउँपालिकाका महिला

    सामूहिक सयपत्री फूलखेती गर्दै म्याग्दे गाउँपालिकाका महिला

    दमौली : तनहुँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक…

    पुरा पढ्नुहोस
  • Photo of मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङ : मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा सडक विस्तार : ठेक्का अवधि सकिंदा सेती पुलमा आधा मात्रै काम

    मुग्लिन–पोखरा सडक विस्तार : ठेक्का अवधि सकिंदा सेती पुलमा आधा मात्रै काम

    गण्डकी : पोखरा–मुग्लिन सडक योजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ। गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ । पोखरा–मुग्लिन सडक योजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको…

    पुरा पढ्नुहोस
  • Photo of प्रयोगविहीन बनेको तनहुँ–गोरखा जोड्ने पुल पुनःप्रयोगका लागि आँबुखैरेनीको प्रयास

    प्रयोगविहीन बनेको तनहुँ–गोरखा जोड्ने पुल पुनःप्रयोगका लागि आँबुखैरेनीको प्रयास

    आँवुखैरेनी : तनहुँ र गोरखालाई जोड्ने मस्र्याङ्दी नदीमाथि बनेको एक पक्की पुल लामो समयदेखि प्रयोगविहीन रहेको छ । प्रयोगविही बनेको उक्त पुललाई पुनःप्रयोगका लागि आँबुखैरेनी गाउँपालिकाले पहल सुरु गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले उक्त पुललाई चितवन र तनहुँ जोड्ने गरी त्रिशूली नदीमा पुनःस्थापना गर्न सकिने सम्भावनाबारे प्राविधिक सुझाव…

    पुरा पढ्नुहोस
  • Photo of २३ लाख ८० हजार किसान सूचीकृत

    २३ लाख ८० हजार किसान सूचीकृत

    काठमाडौँ : किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । किसानलाई सूचीकृत गरी उहाँहरूको आम्दानीको…

    पुरा पढ्नुहोस
  • Photo of छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी तीव्र

    छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी तीव्र

    आँवुखैरेनी : तनहुँको उच्च पहाडी भू–धराताल छिम्केश्वरी क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि श्रीमद्भागवद सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ । यही कातिक ८ देखि १५ गतेसम्म तनहुँको आँबुखैरेनी गाउँपालिका–३ अमिलिबोटेस्थित आँबुखैरेनी हाटबजारमा आयोजना छिम्केश्वरी बुढीदेवी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको हो । महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङको…

    पुरा पढ्नुहोस
  • Photo of बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

    बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

    ढोरपाटन : यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको म्याग्देका आर्थिक रुपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गरिने

    तनहुँको म्याग्देका आर्थिक रुपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गरिने

    तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रुपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गर्ने भएको छ । म्याग्देले कूल ६० नमुना आवास निर्माण गर्ने घोषणा गरेबमोजिम गत आवसम्म ४८ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिसकेको छ । सोही योजनाबमोजिम चालु आवमा १२ वटा घर निर्माण गर्न लागिएको प्रमुख…

    पुरा पढ्नुहोस
  • Photo of तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

    तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

    काठमाडौँ : गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले रु एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन् । बीमाबापतको रकम…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनीले गत आर्थिक वर्ष ऐनापहरा पार्कबाट रु ६० लाख आम्दानी गर्यो

    आँबुखैरेनीले गत आर्थिक वर्ष ऐनापहरा पार्कबाट रु ६० लाख आम्दानी गर्यो

    दमौली : आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहराबाट एक वर्षमा रु ६० लाख आम्दानी भएको छ । आँबुखैरेनी–२ र ४ को सीमानामा अवस्थित ऐनापहराबाट गाउँपालिकाले गत आर्थिक वर्ष आन्तरिक राजस्वतर्फ रु ६० लाख आम्दानी गरेको हो । ऐनापहरामा पर्यटक आकर्षित गर्न पार्क निर्माण गरिएको छ । पार्क प्रवेश गर्नेसँग टिकट…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker