अर्थ

  • Photo of शुक्लागण्डकीमा अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसायलाई प्रतिवन्ध

    शुक्लागण्डकीमा अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसायलाई प्रतिवन्ध

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसाय सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । शुक्लागण्डकी नगरपालिका र शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको संयुक्त पहलमा अव्यवस्थित घुम्ति व्यवसाय सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसायीको कारणले सटर भाडा र कर तिरेर बसेका व्यवसायीहरु…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देको बरच्याङमा उत्पादित पिडालु

    म्याग्देको बरच्याङमा उत्पादित पिडालु

    तनहुँको म्याग्दे गाउँपालिका–१ बरच्याङका कृषकले उत्पादन गरेका पिडालु । रैथाने पिडालुलाई प्रवर्द्धन गरी व्यवसायिक उत्पादन गर्न सके आलु विकल्प बन्न सक्ने भएपनि यस तर्फ ध्यान पु¥याइएको देखिदैन । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन गाउँपालिकाको प्रचारप्रसार अभियान सञ्चालन

    बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन गाउँपालिकाको प्रचारप्रसार अभियान सञ्चालन

    (तनहुँ)को बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले…

    पुरा पढ्नुहोस
  • Photo of वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

    वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारी

    काठमाडौँ : नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनाको एक हजार ४९३ मिटर लामो सुरूङ निर्माण 

    तनहुँ जलविद्युत् आयोजनाको एक हजार ४९३ मिटर लामो सुरूङ निर्माण 

    तनहुँ : तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of मासले बजार पाएपछि तनहुँको आँबुखैरेनीका कृषक उत्साहित

    मासले बजार पाएपछि तनहुँको आँबुखैरेनीका कृषक उत्साहित

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा उत्पादित मास (दलहन) ले बजार पाएपछि कृषक उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा अग्लो (दुई हजार एक सय ३४ मिटर) उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित मासले स्थानीयस्तरमै बजार पाएपछि यहाँका कृषक उत्साहित भएका हुन् । छिम्केश्वरीस्थित बगई, खेउसिङमा उत्पादित मास आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारबाट सहज…

    पुरा पढ्नुहोस
  • Photo of रत्नहरी अस्पतालमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट

    रत्नहरी अस्पतालमा माछापुच्छ्रे बैंकका ग्राहकलाई १० प्रतिशत छुट

    तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकस्थित रत्नहरी मेमोरियल अस्पतालले प्रदान गर्ने सेवामा माछापुच्छ्रे बैंकका ग्राहकले १०% सम्म छुट पाऊने भएका छन । रत्नहरी मेमोरियल अस्पताल र माछापुच्छ्रे बैंक लिमिटेडबीच बुधबार छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्र हस्ताक्षर गरिएको छ। माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवा र औषधिजन्य सामग्रीमा छुट उपलब्ध गराउने उद्देश्यले…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका दुई पालिका जोड्ने पक्की पुल निर्माण गरिदै

    तनहुँका दुई पालिका जोड्ने पक्की पुल निर्माण गरिदै

    दमौली : तनहुँका दुई स्थानीय तह जोड्न पक्की पुल निर्माण सुरु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ तल्लो डुम्रेस्थित चुँदीखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत यहाँ पुल निर्माण हुन लागेको छ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बन्दीपुर–१…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत आयोजना : विद्युत प्राधिकरण र एडिबीबाट अनुगमन

    तनहुँ जलविद्युत आयोजना : विद्युत प्राधिकरण र एडिबीबाट अनुगमन

    दमौली। एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले…

    पुरा पढ्नुहोस
  • Photo of सत्यसाई सहकारीको १६औं साधारणसभा

    सत्यसाई सहकारीको १६औं साधारणसभा

    डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित श्री सत्यसाई बचत तथा ऋण सहकारीले १६औं साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा आयोजित साधारणसभाको शुभारम्भ गर्दै जिल्ला सहकारीका संघका निवर्तमान उपाध्यक्ष राजेन्द्र पियाले सहकारी संस्थाले सामान्य नागरिकको आय–आर्जनमा जोड दिनु पर्ने बताएका छन् । उनले सेवा क्षेत्रका नागरिकको सुखदुःखको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker