अर्थ
-
खेर जाने केराको थम्बाबाट तनहुँका महिलाहरु उपयोगी सामग्री उत्पादन गर्दै
दुलेगौंडा : जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । तर सबैतिर खेर फाल्ने गरिएका केराका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादन बनाउन प्रयोग गरिरहेका छन् । शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले…
पुरा पढ्नुहोस -
तनहुँको व्यास–१४ स्थित रुम्सी होमस्टे आन्तरिक पर्यटकको रोजाइमा
दमौली : तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास)मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक…
पुरा पढ्नुहोस -
तनहुँसहित गण्डकीमा बने १०४ सडक पुल र ८४ झोलुङ्गे पुल
गण्डकी : गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १०४ सडक पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलका अनुसार सडक पुल र झोलुङ्गे पुल निर्माण प्रदेश सरकारको प्रमुख हस्तक्षेपकारी कार्यक्रम हो । हाल…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्तायो
गण्डकी : गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्ताएको छ । प्रदेशका छ स्थानीय तहमा ‘स्याटेलाइट सिटी’ बनाउने घोषणा गरेको वर्षौँ वितिसक्दा पनि पूर्वाधार निर्माणले गति लिन सकेको छैन । स्रोतसाधनको सीमितताका कारण उक्त योजना कार्यान्वयनमा चुनौती थपिएको भौतिक पूर्वाधार विकास तथा यातायात…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयनको तयारी
दमौली : तनहुँको म्याग्दे गाउँपालिकामा मजदुर सञ्चित कोष कार्यान्वयनको तयारी गरिएको छ । जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने विपन्न मजदुर वर्गलाई लक्षित गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयन गर्ने भएको हो । दैनिक ८०० देखि एक हजार ५०० सम्म…
पुरा पढ्नुहोस -
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा पुल नबन्दा सास्ती
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु…
पुरा पढ्नुहोस -
तनहुँको आँवुखैरेनी घलडाँडाका कृषकले १५ वर्षपछि पुनः सुरु गरे गहुँ खेती
आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिका–६ घलडाँडामा रहेको ‘घलडाँडा कृषक समुह’का कृषकहरूले १५ वर्षको अन्तरालपछि गहुँ खेतीमा उत्साहका साथ फर्किएका छन् । गाउँपालिकाको कृषि शाखाको सहयोग र प्राविधिक मार्गदर्शन प्राप्त गरेपछि समुहका कृषकहरूले २० रोपनी क्षेत्रफलमा सामुहिक रूपमा गहुँ खेती गरेका हुन् । समुहले पछिल्लो समय गहुँ खेतीमा योग्य बीउ र…
पुरा पढ्नुहोस -
गण्डकीमा रु चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
गण्डकी : गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि…
पुरा पढ्नुहोस -
नारायणघाट–बुटवल सडक विस्तारमा तीव्रता
नवलपुर (नवलपरासी) : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारले गति लिएको छ । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले उक्त खण्डका विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो । “फेब्रुअरीमा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र गर्ने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो, “पुल र कल्भर्ट…
पुरा पढ्नुहोस -
सामाजिक न्यायका कार्यक्रमलाई प्राथमिकता दिंदै आएका छौ : नगरप्रमुख न्यौपाने
दमौली : व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक न्यायका कार्यक्रमलाई नगरकार्यपालिकाको प्रथमिकता दिंदै आएको बताएका छन् । वडा नं. २ को केराबारीमा सञ्चालन गरिएको एकहप्ते एडभान्स फेसन डिजाइन सम्बन्धी तालिमको शनिबार समापन गर्दै उनले सामाजिक न्यायका कार्यक्रमलाई राजनीतिक नजरले हेर्न नहुने बताए । ‘समयसान्दर्भिक सीप तथा ज्ञान आर्जन गर्ने तालिम…
पुरा पढ्नुहोस