अर्थ
-
चिया बेचेरै मासिक ५० हजार आम्दानी
बेलबारी : मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराउनुभएको छ । चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आउनुएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो…
पुरा पढ्नुहोस -
पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका
पोखरा : पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा…
पुरा पढ्नुहोस -
तनहुँ कारागारका कैदीबन्दीहरु मुढा बुनेर आम्दानी गर्दै
दमौली : तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन् । विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन् । कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले कारागारमा उत्पादित मुढा…
पुरा पढ्नुहोस -
नवौं तनहुँ महोत्सव : विकासको मुख्य आधार कृषि, जलस्रोत र पर्यटन– सांसद भण्डारी
दमौली : पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले मुलुकको विकासका मुख्य आधार कृषि, जलस्रोत र पर्यटन भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौ तनहुँ महोत्सवको सोमबार समापन गर्दै उनले मुलुकको आर्थिकस्थित मजबुत बनाउनका लागि कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकास ध्यान दिनुपर्ने बताए ।…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीमा महिलाहरुलाई कुक तालिम
दुलेगौंडा : घरको भान्छामा सबैभन्दा बढी सक्रिय रहने महिला तथा गृहणीहरुको उपस्थिति ब्यवसायिक पाक कलाको क्षेत्रमा भने कम पाइन्छ । अब महिलाहरुको सहभागिता ब्यवसायिक पाक कलामा समेत बढाउने उद्देश्यले तनहुँको दुलेगौडामा कुक तालिम सञ्चालन गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ ले यहाँका महिलाहरुलाई पाक कलाको विकास गराएर…
पुरा पढ्नुहोस -
ईआईए स्वीकृतिमा ढिलाईले मुग्लिन–आँवुखैरेनी सडक खण्ड स्तरोन्नितिको काम अगाडि बढेन्
तनहुँ : वि.सं. २०२६ मा रेखाङ्ककन भएको पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । राजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साविक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्न लागिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको आँवुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई…
पुरा पढ्नुहोस -
नाल्दी र गाईघाटमा पुल नहुँदा तनहुँको देवघाटका किसानलाई सुन्तला बिक्री गर्न सकस
दमौली : तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन । देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ । लुङग्रिङ, बाटक,…
पुरा पढ्नुहोस -
भानु बोका प्रदर्शनी, उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान
भानु : तनहुँको भानु नगरपालिकामा एक कार्यक्रमका बीच उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान गरिएको छ । चौंथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभञ्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासंघले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी उत्कृष्ट…
पुरा पढ्नुहोस -
अनुदान नपाएपछि व्यास–१० का किसानले दूध बेच्न किने “ट्रक”
तनहुँ : तनहुँको व्यास नगरपालिकाले २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सचेतना सभा गरेको छ । “भूकम्पले सिकाएको पाठ : बलीयो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने नाराका साथ सचेतना सभा कार्यक्रम गरिएको थियो । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, नगर उपप्रमुख…
पुरा पढ्नुहोस -
मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु, दमौलीमा अब दैनिक ८ लाख लिटर पानी थपिने
तनहुँ : साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ । यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो…
पुरा पढ्नुहोस