अर्थ

  • Photo of सत्यसाई सहकारी डुम्रेको १७औं साधारण सभा, अध्यक्षमा श्रेष्ठ

    सत्यसाई सहकारी डुम्रेको १७औं साधारण सभा, अध्यक्षमा श्रेष्ठ

    तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सत्यसाई बचत तथा ऋण सहकारी संस्थाले १७औं बार्षिक साधारण सभा तथा ७औ निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमको बन्दीपुर गाउँपालिका–१ शिव कुमार श्रेष्ठले उद्घाटन गरेका थिए भने संस्थाका सचिवले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिल कुमार श्रेष्ठले…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर भ्रमण वर्ष २०२५ प्रवर्द्धनका लागि मंसिर १० गतेदेखि ‘छैठौं बन्दीपुर महोत्सव’

    बन्दीपुर भ्रमण वर्ष २०२५ प्रवर्द्धनका लागि मंसिर १० गतेदेखि ‘छैठौं बन्दीपुर महोत्सव’

    बन्दीपुर : पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ प्रवर्द्धनका लागि यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाइ समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ । ‘उद्योग, व्यापार, पर्यटन र कृषिको  प्रवर्द्धन: स्थानीय कला र…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

    तनहुँमा पूर्वाधार विकासका १७९ योजना सम्पन्न

    दमौली : पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकामा सञ्चालित एक सय ७९ योजना सम्पन्न गरेको हो । त्यस अवधिमा रु १० लाखसम्मका १६, रु १० लाखदेखि २० लाखसम्मका ५३, रु २० लाखदेखि रु दुई…

    पुरा पढ्नुहोस
  • Photo of तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पतालको भवन

    तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पतालको भवन

    दमौली : तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवनतीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन । गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँमा नमूना पशु अस्पताल भवन निर्माण एकसाथ सुरु गरिएको र कास्कीमा भवन निर्माण सम्पन्न भइसकेपनि तनहुँमा भने निर्माण…

    पुरा पढ्नुहोस
  • Photo of लमजुङमा ७० रोपनीमा प्याज खेती  गरिँदै

    लमजुङमा ७० रोपनीमा प्याज खेती गरिँदै

    लमजुङ : पहाडी जिल्ला लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ । सङ्घीय सरकारले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई लमजुङ (मनाङ) कार्यालयमार्फत व्यवसायिक प्याज प्रवद्र्धन कार्यक्रममार्फत जिल्लाका आठ पालिकामै गरी यतिका क्षेत्रफलमा यस वर्ष प्याज खेती विस्तार गर्न लागेको कार्यालयका सूचना अधिकारी हरिबहादुर मिजारले बताउनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’

    पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’

    कास्की : पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २…

    पुरा पढ्नुहोस
  • Photo of बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

    बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

    तनहुँ : पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ । एक किमी ढलान…

    पुरा पढ्नुहोस
  • Photo of कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

    कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

    गण्डकी : गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी

    मुग्लिन–पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी

    दमौली : पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति कार्यमा दैनिक छ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक छ सय जना मजदुर खटिएका हुन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक…

    पुरा पढ्नुहोस
  • Photo of दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

    दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

    तनहुँ : जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker