अर्थ
-
खसीबोका बेचेर दशैं खर्चको जोहो
तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर क्षेत्रबाट आफुले उत्पादन गरेको खसीबोका बिक्रीका लागि दमौली बजार झरेका महिलाहरु । दमौलीमा खसीबोका बिक्री गरी दशैंका लागि आवश्यक पर्ने सामाग्रि खरिद गर्ने योजनामा उनिहरु रहेका छन् । व्यापारी तथा विचौलियालाई दिंदा राम्रो मूल्य नपाउने हुँदा आफैले खसीबोका बिक्रीका लागि ल्याएको र बिक्रीभएपछि दशैंका लागि आवश्यक…
पुरा पढ्नुहोस -
आँवुखैरेनी–मुग्लिन खण्ड विस्तारका लागि सरकारले तोक्यो सडक सीमा
तनहुँ : पृथ्वीराजमार्गको आँवुखैरेनी–मुग्लिन सडक खण्ड विस्तारका लागि सरकारले सडक सीमा तोकेको छ । राजमार्गको आँवुखैरेनी–पोखरा सडक खण्ड विस्तार कार्य भइरहेको र आँवुखैरेनी–मुग्लिन खण्ड विस्तार हुन सकेको छैन । सरकारले सडकको ‘राइट अफ वे’ निर्धारण गरेकाले अब सो सडकलाई मुग्लिन पुलसम्मै बिस्तारको बाटो खुलेको हो। यसअघि सडकको ‘राइट अफ वे’…
पुरा पढ्नुहोस -
दसैँलाई लक्षित गरी टोलमा पुगेर भत्ता वितरण
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले वडाामा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले…
पुरा पढ्नुहोस -
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडौँ : आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले…
पुरा पढ्नुहोस -
बाख्रा अनुसन्धान केन्द्रमा घाँसको समस्या
दमौली : तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा प्रजनन् योग्य पाठापाठी वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा २९ जिल्लामा प्रजनन् योग्य पाठापाठी वितरण गरेको हो । कार्यालयले १९१ पाठापाठी वितरण गरेको वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार १४८ बोका र ४३…
पुरा पढ्नुहोस -
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
काठमाडौं । सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । प्रचलित कानून बमोजिम बाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई भनेको हो । ५ असोजमा मन्त्रिपरिषद् बैठकले…
पुरा पढ्नुहोस -
एमसीए–नेपालले गर्यो ११७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण सम्झौता
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने ११७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गरेको छ । यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको हो । आशिश–बोज्लर संयुक्त…
पुरा पढ्नुहोस -
मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी
मुस्ताङ : यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो । केन्द्रका पशु चिकित्सक डा…
पुरा पढ्नुहोस -
जेनजी आन्दोलनको असर : दसैँमा सुनसान बन्दीपुर
दमौली : विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन्…
पुरा पढ्नुहोस -
तनहुँमा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार
दमौली : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका आयोजनामार्फत थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो । सो अवधिमा छ वटा सिँचाइ आयोजना सम्पन्न भएका कार्यालयका प्रमुख मोहनराज आचार्यले…
पुरा पढ्नुहोस