अर्थ

  • Photo of खसीबोका बेचेर दशैं खर्चको जोहो

    खसीबोका बेचेर दशैं खर्चको जोहो

    तनहुँको ऋषिङ गाउँपालिकाको काहुँशिवपुर क्षेत्रबाट आफुले उत्पादन गरेको खसीबोका बिक्रीका लागि दमौली बजार झरेका महिलाहरु । दमौलीमा खसीबोका बिक्री गरी दशैंका लागि आवश्यक पर्ने सामाग्रि खरिद गर्ने योजनामा उनिहरु रहेका छन् । व्यापारी तथा विचौलियालाई दिंदा राम्रो मूल्य नपाउने हुँदा आफैले खसीबोका बिक्रीका लागि ल्याएको र बिक्रीभएपछि दशैंका लागि आवश्यक…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनी–मुग्लिन खण्ड विस्तारका लागि सरकारले तोक्यो सडक सीमा

    आँवुखैरेनी–मुग्लिन खण्ड विस्तारका लागि सरकारले तोक्यो सडक सीमा

    तनहुँ : पृथ्वीराजमार्गको आँवुखैरेनी–मुग्लिन सडक खण्ड विस्तारका लागि सरकारले सडक सीमा तोकेको छ । राजमार्गको आँवुखैरेनी–पोखरा सडक खण्ड विस्तार कार्य भइरहेको र आँवुखैरेनी–मुग्लिन खण्ड विस्तार हुन सकेको छैन । सरकारले सडकको ‘राइट अफ वे’ निर्धारण गरेकाले अब सो सडकलाई मुग्लिन पुलसम्मै बिस्तारको बाटो खुलेको हो। यसअघि सडकको ‘राइट अफ वे’…

    पुरा पढ्नुहोस
  • Photo of दसैँलाई लक्षित गरी टोलमा पुगेर भत्ता वितरण

    दसैँलाई लक्षित गरी टोलमा पुगेर भत्ता वितरण

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले वडाामा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले…

    पुरा पढ्नुहोस
  • Photo of मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

    मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

    काठमाडौँ : आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले…

    पुरा पढ्नुहोस
  • Photo of बाख्रा अनुसन्धान केन्द्रमा घाँसको समस्या

    बाख्रा अनुसन्धान केन्द्रमा घाँसको समस्या

    दमौली : तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा प्रजनन् योग्य पाठापाठी वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा २९ जिल्लामा प्रजनन् योग्य पाठापाठी वितरण गरेको हो । कार्यालयले १९१ पाठापाठी वितरण गरेको वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार १४८ बोका र ४३…

    पुरा पढ्नुहोस
  • Photo of पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र

    पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र

    काठमाडौं । सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । प्रचलित कानून बमोजिम बाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई भनेको हो । ५ असोजमा मन्त्रिपरिषद् बैठकले…

    पुरा पढ्नुहोस
  • Photo of एमसीए–नेपालले गर्‍यो ११७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण सम्झौता

    एमसीए–नेपालले गर्‍यो ११७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण सम्झौता

    काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने ११७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गरेको छ । यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको हो । आशिश–बोज्लर संयुक्त…

    पुरा पढ्नुहोस
  • Photo of मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

    मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

    मुस्ताङ : यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो । केन्द्रका पशु चिकित्सक डा…

    पुरा पढ्नुहोस
  • Photo of जेनजी आन्दोलनको असर : दसैँमा सुनसान बन्दीपुर

    जेनजी आन्दोलनको असर : दसैँमा सुनसान बन्दीपुर

    दमौली : विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन्…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

    तनहुँमा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार

    दमौली : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लामा चार हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका आयोजनामार्फत थप चार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो । सो अवधिमा छ वटा सिँचाइ आयोजना सम्पन्न भएका कार्यालयका प्रमुख मोहनराज आचार्यले…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker