अर्थ
-
कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, कुन प्रदेशले कहिले ऋणलाई स्रोत देखाए ?
काठमाडौँ : प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव…
पुरा पढ्नुहोस -
व्यवसाय बनेको बाख्रापालन
तनहुँको भानु नगरपालिका–९ का चिरञ्जिवी लौडारीले व्यावसायिक रुपमा पालका बाख्रा । लौडारीले हाल ९० वटा बाख्रा पालेका छन । नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरी कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्ने उत्प्रेरित गर्न थालेको छ । यस कार्यक्रम अन्तर्गत नगरपालिकाका प्रमुख प्रशासकीय…
पुरा पढ्नुहोस -
मूल बीउ उत्पादन गरिँदै
वालिङ (स्याङ्जा) : स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो । कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ…
पुरा पढ्नुहोस -
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
मुस्ताङ : मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ । झन्डै छ दशकअघि गुरुङको परिवारले मुस्ताङको…
पुरा पढ्नुहोस -
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
गण्डकी : पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र…
पुरा पढ्नुहोस -
मनसुन प्रतिकूल बन्दा : धान उत्पादन घट्ने चिन्ता
काठमाडौँ : नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता…
पुरा पढ्नुहोस -
भानुमा व्यवसायिक किसानसंग “घर–गोठ भेटघाट कार्यक्रम”
भानु : तनहुँको भानु नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको संयोजकत्वमा पहिलो चरणमा वडा नं. ८, ९ र १० का किसानहरूसँग प्रत्यक्ष भेटघाट तथा फर्म निरीक्षणमा केन्द्रित गरिएको छ । कार्यक्रमको दौरान पालिकाको…
पुरा पढ्नुहोस -
बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्र : कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !
दमौली : तनहुँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् । केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा रहेको कार्यालयका निमित्त प्रमुख विजयराज…
पुरा पढ्नुहोस -
कृषि ज्ञान केन्द्र तनहुँले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार
दमौली : जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमअनुसार केन्द्रले उक्त क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको हो । केन्द्रले ब्लक विकास कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ स्थित अस्पाग्दी सुन्तला विकास कृषक समूहमार्फत तीन हजार १५० सुन्तलाका बोट लगाइएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले…
पुरा पढ्नुहोस -
पर्यटक तान्दै चौरीखर्क
ढोरपाटन (बागलुङ) : रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ । हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै झुम्न रमाउनेका लागि यो अनुपम…
पुरा पढ्नुहोस