अर्थ

  • Photo of उद्यमशीलतातर्फ तनहुँ शुक्लागण्डकीका महिला

    उद्यमशीलतातर्फ तनहुँ शुक्लागण्डकीका महिला

    डुम्रे : रैथाने खेतीलाई प्रोत्साहन गर्दै स्वस्थकर खाद्य उत्पादनमा यहाँका महिला जुटेका छन् । महिला उद्यमशीलताको विकाससँगै स्वस्थ्यकर खाद्यवस्तु बजारमा उपलब्ध गराउने उद्देश्यले यहाँका महिलाले ‘शुक्लागण्डकी सातु उद्योग’ सञ्चालन गरेका हुन् । तालिमलाई अवसरका रूपमा उपयोग गर्दै महिलाले गत कात्तिक २८ देखि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारमा स्वस्थकर खाद्यवस्तु उत्पादनका…

    पुरा पढ्नुहोस
  • Photo of कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

    कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

    मुस्ताङ : अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र…

    पुरा पढ्नुहोस
  • Photo of परीक्षण सफल भएपछि व्यासको गैह्रबारीमा चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

    परीक्षण सफल भएपछि व्यासको गैह्रबारीमा चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

    दमौली : तनहुँको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ । किसानबाट उत्पादित १६१ बोरा बीउ आलु र खायन आलु परीक्षणका रूपमा भण्डारण गरिएकामा उक्त परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। एक सय तीस मेट्रिकटन…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाले पराशर मार्गलाई चक्रपथका रूपमा निर्माण गर्दै

    व्यास नगरपालिकाले पराशर मार्गलाई चक्रपथका रूपमा निर्माण गर्दै

    दमौली : विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न थालिएको छ । व्यास–७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण गर्ने उद्देश्यले तीव्र गतिमा काम भइरहेको हो । उक्त मार्गको हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा घरबास : स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    गण्डकीमा घरबास : स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको स्याङ्जा जिल्लाको शिरुबारी गाउँ हो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लाका विशेषतः ग्रामीण भेगका घरबास सञ्चालन भएका छन् । कतिपय स्थानमा घरबास पर्यटनका कारण विगतमा सहर झरेका स्थानीयहरू पुनः गाउँ फर्कन थालेका छन् । घरबासका कारण ग्रामीण क्षेत्रका रमणीय स्थानहरू…

    पुरा पढ्नुहोस
  • Photo of फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका

    फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा रु सात लाख आम्दानी गरेको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात…

    पुरा पढ्नुहोस
  • Photo of बेनीकोटको सुन्तला बजार पठाउने तयारी

    बेनीकोटको सुन्तला बजार पठाउने तयारी

    तनहुँको व्यास नगरपालिका–१३ बेनीकोट गाउँमा उत्पादित सुन्तला बजार पठाउनका लागि ग्रेडिङ गरिदै । स्थानीय कृषकहरु यतिबेला सुन्तला टिप्न व्यस्थ छन् । व्यापारीहरुले यहाँ उत्पादित सुन्तला दमौली, काठमाडौं, पोखरा लगायतका बजार क्षेत्रमा बिक्रवितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of विजयपुर पुलको भौतिक प्रगति ७० प्रतिशत, सेतीको ५३ प्रतिशत

    विजयपुर पुलको भौतिक प्रगति ७० प्रतिशत, सेतीको ५३ प्रतिशत

    गण्डकी : पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजनाअन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको छ । शनिबारदेखि पुलमा ‘गिर्डर लञ्चिङ’ को काम…

    पुरा पढ्नुहोस
  • Photo of कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

    कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

    दमौली : देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको…

    पुरा पढ्नुहोस
  • Photo of व्यासले भूमि बैंक स्थापना र उद्यमशीलता तालिम सञ्चालन गर्ने

    व्यासले भूमि बैंक स्थापना र उद्यमशीलता तालिम सञ्चालन गर्ने

    दमौली : तनहुँको व्यास नगरपालिकाले उद्यमशीलता तालिम सञ्चालन गर्ने भएको छ । तनहुँ हाइड्रोपावर परियोजनाअन्तर्गत विद्युत प्रसारण लाइन प्रभावित वडा नं. १, १२, १३ र १४ का स्थानीयका लागि नगरपालिकाले उद्यमशीलता तालिम सञ्चालन गर्न लागेको हो । बैठकले ऊर्जा विकास उपसमिति गठन तथा सञ्चालन कार्यविधि–२०८२ पारित गर्दै वडा नं. १…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker