अर्थ

  • Photo of दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

    दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

    गोरखा : गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा…

    पुरा पढ्नुहोस
  • Photo of व्यासले बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढायो

    व्यासले बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढायो

    तनहुँको व्यास नगरपालिकाले नयाँ बहुउद्देश्यीय भवन निर्माणको कार्यलाई अगाडी बढाएको छ । पृथ्वीराजमार्ग र सफासडक क्षेत्रलाई मोहोडा बनाएर चार तल्लाको व्यवसायिक भवन निर्माण गर्ने भएको हो । नगरपालिकाको मातहातमा रहेको पुरानो भवनलाई भत्काएर उक्त ठाँउमा ३ रोपनी ३ आना १ पैसा र १ दामको क्षेत्रफलमा व्यवसायिक बहुउद्देश्यीय भवन निर्माण गर्न…

    पुरा पढ्नुहोस
  • Photo of पढ्दै कमाउँदै कार्यक्रम : कक्षा १० मा अध्ययनरत इन्द्रबहादुरको कमाई मासिक तीनदेखि आठ हजार

    पढ्दै कमाउँदै कार्यक्रम : कक्षा १० मा अध्ययनरत इन्द्रबहादुरको कमाई मासिक तीनदेखि आठ हजार

    चितवन : जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त रहने गर्नुभएको छ । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थालेका छन्…

    पुरा पढ्नुहोस
  • Photo of पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी

    पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी

    अमलेखगञ्ज (बारा) : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

    कास्की : भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो । पोखरा अन्तर्राष्ट्रिय…

    पुरा पढ्नुहोस
  • Photo of कृषिगणनाको नतिजा : कृषिकार्य गर्ने जग्गामा कमी

    कृषिगणनाको नतिजा : कृषिकार्य गर्ने जग्गामा कमी

    काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)ले राष्ट्रिय कृषिगणना, २०७८ को नतिजा आज सार्वजनिक गरेको छ । कृषिगणना, २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार सात सय ८९ कृषक परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना, २०६८…

    पुरा पढ्नुहोस
  • Photo of नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

    नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

    गलकोट : बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो ।…

    पुरा पढ्नुहोस
  • Photo of महिलालाई फूलखेतीमा आकर्षित गर्न तनहुँको आँबुखैरेनीमा पहिलो पटक सयपत्री फूलखेती

    महिलालाई फूलखेतीमा आकर्षित गर्न तनहुँको आँबुखैरेनीमा पहिलो पटक सयपत्री फूलखेती

    दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो…

    पुरा पढ्नुहोस
  • Photo of स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

    स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

    ढोरपाटन : एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे,…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सवबाट ६१ लाख ६७ हजार आम्दानी

    शुक्लागण्डकी महोत्सवबाट ६१ लाख ६७ हजार आम्दानी

    तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले गत फागुन १८ देखि २९ गतेसम्म खैरेनीटार बजारमा सञ्चालन गरेको शुक्लागण्डकी महोत्सव-२०७९ को आयव्यय सार्वजनिक गरिएको छ । तीनखोले देवी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी आयाव्याय विवरण सार्वजनिक गरिएको हो । महोत्सवबाट कुल ६१ लाख ६७ हजार ७६६ रुपैयाँ आम्दानी भएको महोत्सवका आर्थिक…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker