अर्थ

  • Photo of तनहुँ निर्वाचन क्षेत्र नं. २ का सासंद सिग्देलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटका कार्यक्रम सार्वजनिक

    तनहुँ निर्वाचन क्षेत्र नं. २ का सासंद सिग्देलद्वारा स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटका कार्यक्रम सार्वजनिक

    भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य केदार सिग्देलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि प्राप्त बजेटका कार्यक्रम छनोट गरी र्सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि सांसद सिग्देलले ४ करोड रुपैयाको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रममा बजेट विनियोजन गरेका छन् । सांसद…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर केवलकार निर्माणमा एसबिआई र एनएमबी बैंकले लगानी गर्न १ अर्ब ५ करोड बराबरको ऋण सम्झौता

    बन्दीपुर केवलकार निर्माणमा एसबिआई र एनएमबी बैंकले लगानी गर्न १ अर्ब ५ करोड बराबरको ऋण सम्झौता

    भञ्ज्याङ समाचारदाता (दमौली) ‘पहाडकी रानी’ उपनामले परिचित ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुरमा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुइ बैकले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआइ बैंक लिको नेतृत्वमा एनएमबि बैंक लिमिटेडका बिच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको छ । फाइनान्सियल क्लोजर अर्न्तर्गत बन्दीपुर…

    पुरा पढ्नुहोस
  • Photo of घरेलु तथा साना उद्योग कार्यालय तनहुँद्वारा जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान

    घरेलु तथा साना उद्योग कार्यालय तनहुँद्वारा जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान

    घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो । औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका–२ स्थित दीपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका–५ स्थित तिवारी फर्निचर उद्योग, व्यास नगरपालिका–१ स्थित पुष्प होजियारी…

    पुरा पढ्नुहोस
  • Photo of विदेशबाट फर्किएर सामुहिक व्यवसाय : अनुदान होइन उत्पादित उपजको मूल्य निर्धारण गरी बजारीकरणको व्यवस्था मिलाइदिनु पर्छ

    विदेशबाट फर्किएर सामुहिक व्यवसाय : अनुदान होइन उत्पादित उपजको मूल्य निर्धारण गरी बजारीकरणको व्यवस्था मिलाइदिनु पर्छ

    रोजगारीको खोजीमा भौतारिने युवापुस्ता पछिल्लो समय एकल वा सामुहिक रुपमा व्यवसाय गर्न तर्फआकषिर्त हुँदै गएका छन् । आफ्नो गाउँठाउँमा केही छैन भन्ने युवाहरु पनि अहिले विदेश होइन आफ्नै ठाउँमा केही गर्नुपर्छ भनि व्यवसायिक रुपमा पशुपालन, तरकारी खेती, कुखुरापालना तथा दुध उत्पादन जस्ता व्यवसाय अंगाल्न थालेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका-९…

    पुरा पढ्नुहोस
  • Photo of ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी : कोरोना प्रभावितलाई राहत दिन बाटो खुला

    ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी : कोरोना प्रभावितलाई राहत दिन बाटो खुला

    सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका…

    पुरा पढ्नुहोस
  • Photo of अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह

    अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह

    तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन् । घिरिङ गाउँपालिकाले थप दुई स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । घिरिङकोटको डाँडामा दृश्यावलोकन…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा भानुमा नगरस्तरीय औधोगिक ग्राम बनाइने

    तनहुँमा भानुमा नगरस्तरीय औधोगिक ग्राम बनाइने

    भञ्ज्याङ समाचारदाता (भानु) तनहुँको भानु नगरपालिका-३ स्थित खहरेमा नगरपालिका स्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानको पहलमा औद्योगिक ग्राम बनाउन लागिएको हो । भानु नगरपालिका-३ खहरेपछाडी रहेको करिब ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय औधोगिक ग्राम बनाउनका लागि यहि कार्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकबाट १ करोड…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

    गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

    विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म रु २५ करोड २६…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती, यो वर्ष धान उत्पादनमा बढ्ने अनुमान

    तनहुँमा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती, यो वर्ष धान उत्पादनमा बढ्ने अनुमान

    अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ। कोभिड-१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार विगतका वर्षन्दा यो वर्षधान खेती गर्ने क्षेत्रफलमा…

    पुरा पढ्नुहोस
  • Photo of लमजुङका घरवासमा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै

    लमजुङका घरवासमा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै

    जिल्लाको राइनास नगरपालिका-९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ। लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका संक्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker