अर्थ
-
आँबुखैरेनीले गत आर्थिक वर्ष ऐनापहरा पार्कबाट रु ६० लाख आम्दानी गर्यो
दमौली : आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहराबाट एक वर्षमा रु ६० लाख आम्दानी भएको छ । आँबुखैरेनी–२ र ४ को सीमानामा अवस्थित ऐनापहराबाट गाउँपालिकाले गत आर्थिक वर्ष आन्तरिक राजस्वतर्फ रु ६० लाख आम्दानी गरेको हो । ऐनापहरामा पर्यटक आकर्षित गर्न पार्क निर्माण गरिएको छ । पार्क प्रवेश गर्नेसँग टिकट…
पुरा पढ्नुहोस -
जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सरल, यस्तो छ नयाँ व्यवस्था
काठमाडौँ : सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रियालाई सरलीकृत गरेको छ । यसअघि देशका विभिन्न मालपोत कार्यालयले जारी गरेको सूचनाका कारण आम नागरिकमा त्रास फैलिएपछि सरकारले थप सरलीकृत गरेको हो । आन्दोलनका क्रममा आगलागीका कारण क्षति भएका मालपोत कार्यालयलाई…
पुरा पढ्नुहोस -
निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय
चितवन : कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो । कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो सङ्ख्या ६०० हाराहारीमा…
पुरा पढ्नुहोस -
सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक
ढोरपाटन (बागलुङ) : अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला…
पुरा पढ्नुहोस -
नगरपालिकाको पहल र स्थानीय समुदायको सहयोगले बेसहारालाई दियो जिऊने सहारा
दमौली : श्रीमानको असामयिक निधनपछि आर्थिक र मानसिक संकटमा परेकी व्यास नगरपालिका–१० डिहिगाउँकी जमुना भण्डारी पण्डितको जीवनमा अब आशाको नयाँ किरण झिलिमिली भएको छ । व्यास नगरपालिकाको पहल र स्थानीय समुदायको सहयोगले उनी पुनः आत्मनिर्भर बन्ने दिशामा अघि बढेकी छन्। ३३ वर्षीय विशाल पण्डितको फागुन १० गते निधन भएपछि, २८…
पुरा पढ्नुहोस -
तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरे
दमौली : जिल्लाका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच…
पुरा पढ्नुहोस -
आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित, काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी
दमौली : यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर…
पुरा पढ्नुहोस -
गाईपालनबाट मनग्य आम्दानी
वालिङ (स्याङ्जा) : गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गर्नुभएको छ वर्ष भयो । छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थाल्नुभएका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा रु ५० लाख लगानी गरी व्यवसाय थाल्नुभएका बस्यालले फार्मलाई विस्तार गर्दै लैजानुभएको छ…
पुरा पढ्नुहोस -
तनहुँमा धान जोनको क्षेत्रफल वृद्धि
दमौली : तनहुँमा धान जोनको क्षेत्रफलमा वृद्धि भएको छ । धानखेतीतर्फ किसानलाई आकर्षित गराउने उद्देश्यसहित सञ्चालित धान जोनमा २३ प्रतिशतले वृद्धि भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एकाइले जनाएको छ । व्यास नगरपालिका–८, ९, ११, भानु नगरपालिका र बन्दीपुर गाउँपालिका–१ मा धान जोन कार्यक्रम सञ्चालनमा रहेको एकाइका वरिष्ठ कृषि अधिकृत पूर्ण…
पुरा पढ्नुहोस -
तनहुँको व्यासमा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन, ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न
तनहुँ : तनहुँको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजनाअन्तर्गत ५० प्रतिशत पूर्वाधार निर्माण सम्पन्न गरिएका छन् । व्यास–१० स्थित बैरेनीमा कूल एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तार गरिएको छ । सो आयोजनाअन्तर्गत जटिल प्रकृतिका काम सकिएको र अब छ महिनाभित्र घडेरी छुट्याइने आयोजना…
पुरा पढ्नुहोस