अर्थ

  • Photo of तनहुँको म्याग्देले जेठ १ देखि ११ गतेसम्म कृषि, पशु, उद्यमको प्रदर्शन गर्ने

    तनहुँको म्याग्देले जेठ १ देखि ११ गतेसम्म कृषि, पशु, उद्यमको प्रदर्शन गर्ने

    दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले कृषक तथा उद्यमीद्वारा उत्पादन गरिएका सामग्रीको प्रदर्शन गर्ने भएको छ । गाउँपालिकाले सातवटै वडामा जेठ १ गतेदेखि ११ गतेसम्म कृषि, पशु, उद्यम एवं सबै प्रकारका उत्पादनहरुको प्रदर्शनी गर्ने भएको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र गाउँपालिकाको आयोजना र वृद्धिमुखी संस्थाको सहकार्यमा उद्यमी…

    पुरा पढ्नुहोस
  • Photo of १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

    १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना : प्रवेश सुरुङ निर्माण सुरु

    दमौली : तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडाँैसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

    तनहुँको व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

    दमौली : तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई रु ३९ लाख भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक रु पाँच हजारका दरले रु ३९ लाख २८ हजार सहयोग गरेको हो । उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्दे गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    म्याग्दे गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले ९६ जना श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको छ । गाउँपालिकाको लक्ष्यअनुरूप अनौपचारिक क्षेत्रका श्रमिकहरूको आर्थिक अवस्था सबल बनाउन गाउँपालिकाले दुई चरणमा गरी ती श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले पहिलो चरणमा ६६ र दोस्रो चरणमा ३० जना श्रमिकलाई मजदुर कोषमा…

    पुरा पढ्नुहोस
  • Photo of खरायो पैँचो कार्यक्रमः किसानलाई खरायोका बच्चा सहयोग, किन पाल्ने खरायो ?

    खरायो पैँचो कार्यक्रमः किसानलाई खरायोका बच्चा सहयोग, किन पाल्ने खरायो ?

    तनहुँ : र्याबिट कन्र्सन नेपालको सहयोगमा यहाँका ११ किसानलाई आइतबार तीनवटाका दरले ३३ वटा खरायोका बच्चा सहयोग गरिएको छ । कन्र्सनकी निर्देशक पूजा पौडेलले वडाध्यक्ष वसन्तबहादुर आलेलाई केजसहित क्यालिफोर्निया जातको खरायोका बच्चा हस्तान्तरण गर्नुभएको हो । खरायो पैँचो कार्यक्रम नेपालमै पहिलोपटक यस क्षेत्रमा सुरुआत गरिएको र आउँदा दिनमा विस्तार गर्दै…

    पुरा पढ्नुहोस
  • Photo of झाँगाझोली पर्यटकको रोजाइमा

    झाँगाझोली पर्यटकको रोजाइमा

    शुक्लागण्डकी : शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पछिल्लो समय गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पृथ्वी राजमार्गअन्तर्गत खैरेनीटारबाट करिब दुई किलोमिटर दूरीमा रहेको यस क्षेत्र आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइ बन्न थालेको हो । दैनिकजसो टेम्पो, ट्याक्सी, माइक्रो, मिनीबस तथा मोटरसाइकल–स्कुटरमार्फत पर्यटकहरू झाँगाझोली पुग्ने गरेका छन्…

    पुरा पढ्नुहोस
  • Photo of दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा रुख कटान अनुमति

    दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा रुख कटान अनुमति

    तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गते शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि…

    पुरा पढ्नुहोस
  • Photo of घरवासको आनन्द लिन रामकोट जाने कि !

    घरवासको आनन्द लिन रामकोट जाने कि !

    रामकोट (बन्दीपुर) : तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ । समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको यो गाउँ मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको छ । पुरानो…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

    तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

    दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू…

    पुरा पढ्नुहोस
  • Photo of गाउँ पर्यटन मार्टः परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च

    गाउँ पर्यटन मार्टः परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च

    बन्दीपुर : ‘बन्दिपुर’ मनमोहक कलात्मक नेवारी शैलीका जीवन्त घरको अद्वितीय वस्ति । क्षण क्षणमा प्रकृतिकले लुकामारी खेलिरहने अर्थात् रूप र रङ फेरिरहने अनुपमस्थल । कहिल्यै अध्यारो नहुँने, सदा चम्किरहने र हाँसिरहने ग्रामीण पर्यटनको  उत्कृष्ट गन्तव्य । काष्टकलाका परम्परागतसहित र केही आधुनिकता घरका बीचमा खाली गल्लि । ‘पहाडकी रानी’ उपमाले परिचित…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker