अर्थ

  • Photo of मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष असर पार्‍यो : दमौली बजार इकाइ

    मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष असर पार्‍यो : दमौली बजार इकाइ

    तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले दमौली आसपास हुने मेला महोत्सवले व्यवसायीमा प्रत्यक्ष असर पारेको बताएको छ । महिनैपिच्छे दमौली आसपास हुन लागेका मेला महोत्सवले स्थानीय व्यवसायीमा प्रत्यक्ष असर परेको भन्दै सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ । बजार इकाइले जिल्ला प्रशासन कार्यालय तनहुँ र व्यास नगरपालिकालाई शुक्रबार ध्यानाकर्षा पत्र…

    पुरा पढ्नुहोस
  • Photo of सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय

    सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय

    काठमाडौँ : नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी…

    पुरा पढ्नुहोस
  • Photo of पशुपालनमा कृषकको आकर्षण बढाउन तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि चार करोड अनुदान

    पशुपालनमा कृषकको आकर्षण बढाउन तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि चार करोड अनुदान

    दमौली : तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन उक्त आयोजनामार्फत् स्थानीय १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो । आयोजनामार्फत १३ व्यावसायिक फार्मले रु रु चार करोड ५२ लाख चार हजार पाँच सय…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता

    तनहुँको आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता

    काठमाडौँ : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा आज एक कार्यक्रमका बीच सम्पन्न सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गर्नुभयो । रि–निकोला…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत आयोजना : डुबान क्षेत्रमा पर्ने जग्गाको पहिचान गर्न उपसमिति गठन

    तनहुँ जलविद्युत आयोजना : डुबान क्षेत्रमा पर्ने जग्गाको पहिचान गर्न उपसमिति गठन

    निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको पहिचान गर्न उपसमिति गठन गरिएको छ । भिमाद नगरपालिका-५ बाँदरकुना, वान्ताङीतार, फेदीखोला, जलविरेलगायतका क्षेत्रमा पर्ने ऐलानी जग्गाको पहिचानका लागि उपसमिति गठन गरिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले…

    पुरा पढ्नुहोस
  • Photo of विश्व पर्यटन दिवसको बन्दिपुरमा तयारी, सडक खाना महोत्सव गरिने

    विश्व पर्यटन दिवसको बन्दिपुरमा तयारी, सडक खाना महोत्सव गरिने

    पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दिपुरमा ४४औं विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्इ रुपमा मनाउने तयारी गरिएको छ । बन्दिपुर पर्यटन विकास समितिले विश्व पर्यटन दिवसका अवसरमा सडक खाना महोत्सव तथा स्थानीय साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको हो । अगामि असोज १० गते बुधबार बन्दिपुरमा ‘सडक मै खाऔ सडक…

    पुरा पढ्नुहोस
  • Photo of प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

    प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

    काठमाडौँ : वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् । वन तथा वातावरणका दृष्टिले वनको संरक्षण महत्वपूर्ण मानिए पनि भौतिक पूर्वाधार निर्माणका लागि रुख कटान तथा वन क्षेत्रको जग्गा प्रयोग उत्तिकै महत्वपूर्ण रहेको छ । अन्तरसरकारी निकायबीच समन्वय नहुने समस्या…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाको कोषमा रु. ३८ करोड ३२ लाख रकम

    व्यास नगरपालिकाको कोषमा रु. ३८ करोड ३२ लाख रकम

    तनहुँको व्यास नगरपालिकाको कोषमा ३८ करोड ३२ लाख ६८ हजार ३७ रुपैयाँ रहेको छ । नगर कार्यपालिकाको आइतबार बसेको नियमित बैठकमा नगरपालिकाले संघ, प्रदेश र आन्तरिक आयवाट उक्त रकम प्राप्त गरेको र क्रमागत योजनाहरुको भुक्तानी प्रकृया भइरहेको आर्थिक प्रशासन शाखाले जानकारी गराएको छ । नगरपालिकाको आर्थिक प्रशासन शाखाका अनुसार संघबाट…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा–मुग्लिन राजमार्ग : सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

    पोखरा–मुग्लिन राजमार्ग : सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

    गण्डकी : पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जगको काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जनाएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो गरी पुल…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान

    गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान

    गण्डकी : राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–६ का तीन सय ९१…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker