अर्थ

  • Photo of बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने

    बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने

    तनहुँ : बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्शा पास गर्दा राजश्वमा छुट

    व्यास नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्शा पास गर्दा राजश्वमा छुट

    तनहुँको व्यास नगरपालिकाले महिलाको नाममा घरनक्सा पास गर्दा राजश्व छुट गरेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको बताइएको छ । पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको संख्या बढेको नगरपालिकाको भवन नियमन तथा घर नक्सा पास शाखाका प्रमुख अमृत केसीले बताए । नगरपालिकाको घरनक्सा शाखामा घरनक्सा पास गर्ने काममा आधाभन्दा…

    पुरा पढ्नुहोस
  • Photo of भिमादको कृषि नीति : कृषि पेशाको महत्व र आवश्यकता बुझाउन “विद्यालय कृषि शिक्षा कार्यक्रम”

    भिमादको कृषि नीति : कृषि पेशाको महत्व र आवश्यकता बुझाउन “विद्यालय कृषि शिक्षा कार्यक्रम”

    दुध उत्पादन र कृषि व्यवसाय विस्तार गरी कृषकको जीवनस्तरमा सुधार ल्याउन पशुको नश्ल सुधार र कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकतामा तनहुँको भिमाद नगरपालिकाले कृषि पेशाको महत्व र आवश्यकाता बुझाउन विद्यालयस्तरबाटै कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षो नीति तथा कार्यक्रममा ‘विद्यालय कृषि शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने कार्यक्रमलाई…

    पुरा पढ्नुहोस
  • Photo of कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख

    कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख

    भरतपुर : नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उहाँले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले मासिक रु एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गर्नुभएको छ । झन्डै डेढ करोडको लगानीमा…

    पुरा पढ्नुहोस
  • Photo of देशभर ८७ प्रतिशत भूभागमा धान रोपाइँ, गत वर्षभन्दा सात प्रतिशत कम

    देशभर ८७ प्रतिशत भूभागमा धान रोपाइँ, गत वर्षभन्दा सात प्रतिशत कम

    मुलुकभर ८७  प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिनुभयो । गत वर्ष यही समयमा देशभर…

    पुरा पढ्नुहोस
  • Photo of ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति

    ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति

    बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । “२२ हजार ६६…

    पुरा पढ्नुहोस
  • Photo of खण्डहर बन्दै भृकुटी कागज कारखाना

    खण्डहर बन्दै भृकुटी कागज कारखाना

    नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले  भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । भृकुटी कागज कारखाना नजिकैका ७० वर्षीय रामेश्वर कँडेलले…

    पुरा पढ्नुहोस
  • Photo of कृषकले उत्पादन गरेका कागतीको बजार खोजी गर्दै कृषि ज्ञान केन्द्र तनहुँ

    कृषकले उत्पादन गरेका कागतीको बजार खोजी गर्दै कृषि ज्ञान केन्द्र तनहुँ

    तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा  राष्ट्रिय समाचार समिति (रासस)बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा उत्पादित कागतीले बजार पाएन

    तनहुँमा उत्पादित कागतीले बजार पाएन

    तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो । विदेशबाट फर्किएर कागतीखेती सुरु गर्नुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमै केही…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका कृषकले रु २९ करोड बराबरको सुन्तला उत्पादन गरे

    तनहुँका कृषकले रु २९ करोड बराबरको सुन्तला उत्पादन गरे

    तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला बिक्री गरेर कृषकले रु २९…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker