अर्थ

  • Photo of अन्तर्राष्ट्रिय नारी दिवस : दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शनी मेला

    अन्तर्राष्ट्रिय नारी दिवस : दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शनी मेला

    तनहुँको दमौलीमा पहिलो पटक महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जिल्लास्थित महिला उद्यमी सङ्घ नेपालले आजदेखि २७ गतेसम्म व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला गर्न लागेको हो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला गर्न लागिएको सङ्घकी…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको तल्लो सेती जलविद्युत आयोजनाको अनुसन्धानात्मक अडिट सुरुङका लागि सम्झौता

    तनहुँको तल्लो सेती जलविद्युत आयोजनाको अनुसन्धानात्मक अडिट सुरुङका लागि सम्झौता

    तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको तीन सय ७५ मिटर लामो अनुसन्धानात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी आरके इन्जिनियरिङ एण्ड एशोसिएटस्सँग खरिदसम्बन्धी सम्झौता भएको हो । लिमिटेडले एक सय ४०…

    पुरा पढ्नुहोस
  • Photo of उत्पादित वस्तुको बिक्री वितरणका लागि दमौलीमा “महिला उद्यमी व्यापार मेला” हुने

    उत्पादित वस्तुको बिक्री वितरणका लागि दमौलीमा “महिला उद्यमी व्यापार मेला” हुने

    तनहुँको दमौलीमा महिला उद्यमी व्यापार मेला गरिने भएको छ । महिला उद्यमीद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला आयोजना गरिएको हो । महिला उद्यमी संघ नेपाल तनहुँले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही फागुन २५ देखि २७…

    पुरा पढ्नुहोस
  • Photo of भरतपुर भ्रमण वर्ष : तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने

    भरतपुर भ्रमण वर्ष : तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने

    भरतपुर महानगरपालिकाले आजदेखि सुरु गरेको भ्रमण वर्ष २०२४ ले तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने भएको छ । सो महानगरपालिकासँग सिमाना जोडिएको देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको छ । भरतपुर भ्रमण वर्ष उक्त महानगरपालिकाका लागि मात्रै नभइ छिमेकी पालिकाको पर्यटन प्रवद्र्धनका लागि सहयोगी…

    पुरा पढ्नुहोस
  • Photo of अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

    अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित…

    पुरा पढ्नुहोस
  • Photo of भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली

    भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली

    भरतपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : काँग्रेस सभापति देउवा

    पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : काँग्रेस सभापति देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपालको नीति तीनखम्बे अर्थनीति…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका आठ सहित ६५ पूर्वाधार आयोजना बहुवर्षीय ठेक्कामा

    तनहुँका आठ सहित ६५ पूर्वाधार आयोजना बहुवर्षीय ठेक्कामा

    गण्डकी : गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा…

    पुरा पढ्नुहोस
  • Photo of डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र

    डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र

    लमजुङ : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँ डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न…

    पुरा पढ्नुहोस
  • Photo of कृषि ज्ञान केन्द्र तनहुँद्वारा कृषकलाई अनुदानमा चैते धानको बीउ वितरण

    कृषि ज्ञान केन्द्र तनहुँद्वारा कृषकलाई अनुदानमा चैते धानको बीउ वितरण

    जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले किसानलाई अनुदानमा चैते धानको बीउ बितरण गरेको छ । पन्ध्र वटा कृषि समुह र सहकारीमा आबद्ध भएका किसानहरुको माग अनुरुप चैते-५ जातको धानको बीउ वितरण गरेको हो । प्रतिकिलो मूल्य ७५ रुपैयाँका दरले खरिद गरिएको छ मेटि्रक टन धानको बीउ ७५ प्रतिशत अनुदानमा उपलव्ध गराइएको…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker