तस्विर

  • Photo of पहिरो रोकथामका लागि टेवा पर्खाल

    पहिरो रोकथामका लागि टेवा पर्खाल

    तनहुँको घिरिङ गाउँपालिका–१ बैडीमा सडक स्तरोन्नतिका लागि पहिरोको जोखिमयुक्त खण्डमा टेवा पर्खाल निर्माण गरिदै । तस्विर : भञ्ज्याङ  

    पुरा पढ्नुहोस
  • Photo of दमौली अस्पतालमा विरामीको चाप

    दमौली अस्पतालमा विरामीको चाप

    तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा बुधबार भर्ना भएर उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै अस्पतालका प्रमुख डा. परिवर्तन बराल । सेवाग्राहीको चाप…

    पुरा पढ्नुहोस
  • Photo of सडक स्तरोन्नति

    सडक स्तरोन्नति

    तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ स्थित ढाँडखोला–चिसापानी–हुस्लाङ सडक खण्ड स्तरोन्नतिका लागि सडक नाला निर्माण गरिदै । तस्विर : भञ्ज्याङ…

    पुरा पढ्नुहोस
  • Photo of रामकोट गाउँ

    रामकोट गाउँ

    तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँमा रहेका परम्परागत घर । मगर समुदायको बाहुल्यता रहेको यो गाउँलाई गाउँपालिकाले ग्रामीण पर्यटनको उत्कृष्ट…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर–१ मा ‘कपडा बैंक’

    बन्दीपुर–१ मा ‘कपडा बैंक’

    तनहुँको बन्दीपुर गाउँपालिका–१ मा ‘कपडा बैंक’ सञ्चालन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठ…

    पुरा पढ्नुहोस
  • Photo of बारीमा मकै छर्दै महिला

    बारीमा मकै छर्दै महिला

    दाङको घोराही उपमहानगरपालिका–१३ स्थित कलमघारी गाउँका स्थानीय महिला गोरु र हलोको सहायताले बारी जोतेर परम्परागत तरिकाबाट मकै छर्दै। पुरुष वैदेशिक…

    पुरा पढ्नुहोस
  • Photo of सडक ढलान

    सडक ढलान

    तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थित नमुना मोटर मार्गको ढलान गरिदै । चालु आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ सडक…

    पुरा पढ्नुहोस
  • Photo of मौरी कसरी पाल्ने ?

    मौरी कसरी पाल्ने ?

    तनहुँको ऋषिङ गाउँपालिका–३, दुबुङमा कृषि विकास कार्याल्य तनहुँले सञ्चालन गरेको मौरी पालन प्रविधि सम्बन्धी स्थलगत तालिम तथा ग्रामीण पोषण सुरक्षण…

    पुरा पढ्नुहोस
  • Photo of पोषण लेखाजोखा अभियान

    पोषण लेखाजोखा अभियान

    तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत खैरेनीटार स्वास्थ्य चौकी दुलेगौंडाद्वारा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियान–२०८३ अन्तर्गत बालबालिको पोषण अवस्थाको लोखाजोखा गरिदै…

    पुरा पढ्नुहोस
  • Photo of पुनः प्रयोगयोग्य प्याड निर्माण तालिम

    पुनः प्रयोगयोग्य प्याड निर्माण तालिम

    तनहुँको ऋषिङ गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको æमहिनावारी स्वच्छता तथा पुनः प्रयोगयोग्य कपडा प्याड बनाउने तालिमÆमा सहभागि स्थानीय महिलाहरु ।…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker