दमौली अस्पतालमा विरामीको चाप

तनहुँको दमौलीस्थित प्रदेश अस्पतालमा बुधबार भर्ना भएर उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै अस्पतालका प्रमुख डा. परिवर्तन बराल । सेवाग्राहीको चाप दैनिक बढ्दै गएको र सिमित स्रोत साधानका बीच पनि अस्पतालले सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने प्रयास गर्दै आएको छ । तस्विर : भञ्ज्याङ










