स्वास्थ्य/जीवनशैली

  • Photo of तनहुँमा १७४ क्षयरोगीका विरामी

    तनहुँमा १७४ क्षयरोगीका विरामी

    जिल्लामा चालु आर्थिक वर्षमा १७४ जना क्षयरोगका बिरामी थपिएका छन् । साउनयता २९ प्रतिशतले महिला र ७१ प्रतिशत पुरुष क्षयरोगका बिरामी थपिएका हुन् । विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय र व्यास नगरपालिकाले आयोजना गरेको अन्तर्क्रियामा सबैभन्दा बढी व्यास नगरपालिकामा ४६ क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले बताए । उनका…

    पुरा पढ्नुहोस
  • Photo of राष्ट्रिय जनगणना २०७८ : विवाहित महिलामध्ये १२ प्रतिशतको जन्मदैनन् जीवित बच्चा

    राष्ट्रिय जनगणना २०७८ : विवाहित महिलामध्ये १२ प्रतिशतको जन्मदैनन् जीवित बच्चा

    राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १५ देखि ४९ वर्षसम्मका विवाहित महिलामध्ये १२ प्रतिशतले जीवित बच्चा नजन्माएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको जनगणनाको संक्षिप्त नतिजाअनुसार १५-४९ वर्षका ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले (७ लाख ३६ हजार ४ सय ९९) जीवित बच्चा नजन्माएको देखिएको हो।…

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने

    स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने

    स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो । लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५औँ दिनसम्म पोषिलो खानाका लागि…

    पुरा पढ्नुहोस
  • Photo of निर्माणजन्य प्रदुषणले मानव स्वास्थ्यमा पार्ने असरका सन्दर्भमा विद्यार्थीहरुलाई सचेतना

    निर्माणजन्य प्रदुषणले मानव स्वास्थ्यमा पार्ने असरका सन्दर्भमा विद्यार्थीहरुलाई सचेतना

    निर्माण प्रदुषणको सन्दर्भमा किशोरावस्थाका व्यक्तिहरुको श्वासप्रश्वास स्वास्थ्य विषयक सचेतना मुलक कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँले दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सचेतना मुलक प्रशिक्षण गरेको हो । काठमाडौंको मनमोहन मेमोरियल इनि्स्टच्यूट आफ हेल्थ र्साईन्सेसमा एम.पि.एच दोस्रो वर्षमा अध्यनरत छात्रा गंगा खनालले पृथ्वी राजमार्गको सडक विस्तारको क्रममा…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल

    आँबुखैरेनी अस्पताललाई एक सय शय्यामा विस्तार गर्न पहल

    तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शय्या क्षमताको अस्पताल बनाउन पहल थालिएको छ । पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शय्या क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शय्या क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताउनुभयो । आँबुखैरेनी…

    पुरा पढ्नुहोस
  • Photo of जाडोमा हृदयाघातको उच्च जोखिम

    जाडोमा हृदयाघातको उच्च जोखिम

    नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको…

    पुरा पढ्नुहोस
  • Photo of ‘विद्यालय नर्स’ का लागि तनहुँका दुई विद्यालय छनोट

    ‘विद्यालय नर्स’ का लागि तनहुँका दुई विद्यालय छनोट

    गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबमोजिम यहाँका दुई विद्यालय ‘विद्यालय नर्स’ कार्यक्रमका लागि छनोट भएका हुन् । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्ग माध्यमिक विद्यालय यो कार्यक्रमका लागि छनोट…

    पुरा पढ्नुहोस
  • Photo of स्वस्थानी व्रतकथा सुरु

    स्वस्थानी व्रतकथा सुरु

    वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको म्याग्देमा दश शय्याको अस्पताल बन्दै

    तनहुँको म्याग्देमा दश शय्याको अस्पताल बन्दै

    तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of चेपाङ समुदायका महिला : मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान शुन्य

    चेपाङ समुदायका महिला : मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान शुन्य

    छोरा जन्माउने चाहना गर्दा मनिषा चेपाङ २८ वर्षकै उमेरमा ७ सन्तानकी आमा बन्न पुगिन । २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी मनिषाले पहिलो बच्चा २१ वर्षको उमेरमै जन्माइन् । छोराको चाहना गर्दागर्दै धेरै छोरी जन्मिएको बताउँने मनिषा अहिले ४ छोरी र ३ छोराकी आमा हुन् । तनहुँको व्यास नगरपालिका-११ राम्चे…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker