होमपेज /Top 3 Feature Posts/सालको पातको टपरी सालको पातको टपरी २१ बैशाख २०८३, सोमबार १२:१८ तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका महिलाहरु जंगलबाट सालको पात ल्याएर टपरी बनाउँदै। स्थानीयले होमस्टेमा आउने पाहुनालाई खाजा खुवाउन टपरीको प्रयोग गर्ने गर्छन । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर