सडक स्तरोन्नति कार्यमा श्रमदान

तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित भुडाटार उकालोमा सडक स्तरोन्नति कार्यमा श्रमदान गर्दै स्थानीय उपभोक्ताहरु । गाउँपालिकाबाट बिनियोजित दश लाख रुपैयाँ र श्रमदानबाट ग्रावेल, ढलान र कच्ची नाला बनाउने योजना अनुरुप उपभोक्ताहरु श्रमदानमा खट्टएिका हुन् ।तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker