मनसुनी वर्षका कारण खोलामा प्रयाप्त पानी भएपछि धानको विऊ रोपाइको तयारी गर्दै भानु नगरपालिकाको चुँदी फाँटका कृषकहरु । यस वर्ष समयमै मनसुनी वर्षा भएका कारण कृषकहरु मकै नरोपिएका खेतमा रोपाईको तयारीमा जुट्न थालेका छन् । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर