पहिरोले अस्पतालमा क्षति

तनहुँको भानु नगरपालिका–५ स्थित पुरन्डिही नगर अस्पतालमा बिहीबार राति झरेको पहिरोले पुर्याएको क्षति । अविरल वर्षाका कारण गएको पहिरोले अस्पताल भवन, प्रयोगशाला, प्रसूति कक्ष, पार्किङ गरी राखिएको गाडीमा क्षति भएकाले सेवा प्रवाहमा कठिनाई भएको छ । तस्विर : भञ्ज्याङ