पानीको मुल नजिकै ढुंगा उत्खनन् गरिदै

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढूङ्गाको पयास्वाँरास्थित सतीपानीमा सडक विस्तारका लागि स्काभेटरको प्रयोग गरी ढुङ्गा निकालिदै । सडकको तत्लो भागमा खानेपानीको मुल रहेको हुँदा वातावरणीय अवस्थाको मूल्याङ्कननै नगरी स्काभेटरको प्रयोग गरी ढुङ्गा निकाल्ने कार्य गरिएकाले खानेपानीको स्रोत नासिनुका साथै पहिरोको उच्च जोखिममा पर्ने खतरा बढेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










