पर्यटकको पर्खाइमा बन्दिपुर

पर्यटकीय नगरी तनहुँको बन्दिपुर बजार । कोरोना कहरका कारण यहाँको पर्यटन व्यवसाय धरासयी बन्दै गएको छ । स्थानीय पर्यटन व्यवसायीहरु कोरोना संक्रमण जोखिम कम हुँदै गएकाले अब स्वास्थ्य सुरक्षाका मापण्ड पालना गरी पर्यटकीय गतिविधिलाई लयमा फर्काउने तयारीमा छन् ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ










