बन्दीपुरको चिनो

पर्यटकीय नगरी तनहुँको बन्दीपुर घुम्न आएका आन्तरिक पर्यटक नेवार समुदायको पहिचान झल्कने पोशकमा तस्विर खिचाउँदै ।

बन्दीपुर घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु विभिन्न समुदायको पहिचान झल्कने भेषभूषा सजिएर तस्विर तथा भिडियो खिच्न आकर्षित हुँदा यसले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker