पार्क संरक्षणका लागि नदी तटबन्ध

तनहुँको व्यास नगरपालिका-५ बेनीपाटन स्थित पराशर आश्रमसंगै निर्माण गरिएको पार्कलाई नदी कटानबाट जोगाउन मादी नदी तर्फ तारजालीमा ढुंगा भरेर तट्बन्ध गरिदै । निर्माणाधीन पार्क सेती र मादी नदीको कटानको जोखिममा परेपछि अहिले तनहुँ जलविद्युत आयोजनाले तटबन्ध कार्य अगाडि बढाएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










