पहरा कटान गरी सडक बिस्तार

शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार स्थित भिमाद चोकदेखि म्याग्दे गाउँपालिका-५ थाङ्गदीसम्मको सडक खण्डमा पहरा कटान गरी बिस्तार गरिएको सडक । संघीय सरकार सडक डिभिजन कार्यालय दमौलीको आयोजनामा ५.६ किलोमिटर सडक स्तरोन्नती गरी कालोपत्रे गर्न लागिएको छ । तस्विर : भञ्ज्याङ










