होमपेज /Top 3 Feature Posts/राहादानी बनाउनेको भीड राहादानी बनाउनेको भीड २३ श्रावण २०७९, सोमबार ११:३८ फाइल तस्विर : भञ्ज्याङ जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार राहादानी बनाउनका लागि आएका सेवाग्राहीहरु । वैदेशीक रोजगारी, अध्ययनका लागि विदेश जाने लगायतका प्रयोजनका लागि युवायुवतीहरुले राहादानी बनाउने गरेका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर