बन्दीपुरको सुन्तला

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएको सुन्तला सिलथोकमा ल्याएर ग्रेडिङ गरी बन्दीपुर, डुम्रे, दमौली, पोखरा र चितवन लगायत बजारमा पठाउने तयारी गरिँदै । करिब २२ रोपनी क्षेत्रफलमा लगाइएको तीन हजार बोटमा उत्पादन भएका सुन्तलाबाट उहाँले यस वर्ष रु २५ लाख आम्दानी गर्ने लक्ष्य लिएका छन् । तस्बिर : सागर गिरी/रासस










