सामाजिक सुरक्षा भत्ता बुझ्ने पर्खाइ

तनहुँको म्याग्दे गाउँपालिका-१ का लाभग्राहीहरु दमौलीको सफासडक स्थित एक बैकको पेटीमा सामाजिक सुरक्षाभत्ता बुझ्ने पालोको पर्खाइमा । दशैंका पर्वका अवसरमा यहाँका बैक तथा वित्तीय संस्थामा सामाजिक सुरक्षा बुझ्ने सेवाग्राहीको चाप बढेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










