राजमार्गमा पुल निर्माण
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी गाउँपालिका-१ वरादी स्थित कुन्दी खोलामा पक्कि मोटरेवल पुल निर्माण गरिदै । पृथ्वीराजमार्ग स्तरोन्नती गर्ने क्रममा आँवुखैरेनी-जामुने खण्डमा सडक चौडा बनाउने, पुल तथा कर्ल्भर्ट निर्माण कार्यलाई तीर्बता दिइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ