सक्छौं सफा गर, सक्दैनौं फोहोर नगर
तनहुँको आँवुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी मन्दिर जाने बाटो सरसफाई गर्दै स्थानीय । फागु पूर्णिमा पर्वका अवसरमा जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सञ्चालन गरिने र उक्त मेलालाई लक्षित गर्दै स्थानीइ लब्दी, भोटेश्वाँरा लगायतका गाउँका बासिन्दाले सामुहिक रुपमा बाटो तथा मन्दिर क्षेत्र वरपर सरसफाई गरेका छन् ।
तस्विर : भञ्ज्याङ